वयस्क भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने
बुधबार, चैत ७, २०८०
शालिन मृत्यु प्रकरण : पक्राउ परेका ३ जना धरौटीमा रिहा
मंगलबार, चैत ६, २०८०
चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेको घटनामा अनुसन्धान गर्न पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्
टिकौली चौरमा कृष्णसार ल्याउने प्रक्रिया अन्तिम चरणमा
मंगलबार, चैत ६, २०८०
नेपालमा अतिदुर्लभ मानिएको कृष्णसार टिकौली चौरमा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिकाको संरक्षकत्व र व्यवस्थापनमा सञ्चालन हुन लागेको कृष्णसार संरक्षण तथा व्यवस्थापन समितिको निर्णयअनुसार विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन) जडान कार्य सम्पन्न भएसँगै कृष्णसार स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल
मंगलबार, चैत ६, २०८०
मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उहाँले भन्नुभयो “आज र भोलि कालोपत्र सकिन्छ । पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ ।”
भरतपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता हुने
मंगलबार, चैत ६, २०८०
सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ ले प्रतियोगितामा सहभागिता जनाउने छन्
चितवन क्रिकेट संघ र देव हस्पिटलबीच एक वर्षको सम्झौता
मंगलबार, चैत ६, २०८०
चितवन जिल्ला क्रिकेट संघ र भरतपुर–१० अवस्थित देव हस्पिटलबीच एक वर्षको सम्झौता भएको छ ।सोमबार नारायणगढमा आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो
शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
आइतबार, चैत ४, २०८०
एकता शिशु निकेतनमा अध्ययनरत शालीन पोखरेलको मृत्यु घटनामा पक्राउ परेका तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।
नारायणी किनारमा आदिवासी जनजातिको पहिचान दिलाउन महोत्सवस्थलभित्रै गाउँ निर्माण हुँदै
आइतबार, चैत ४, २०८०
नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले यही चैत ९ देखि १८ गतेसम्म लाग्ने महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवस्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ
चितवनमा चैत ५ गते एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने
शुक्रबार, चैत २, २०८०
उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी चितवनमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा चैत ५ गते (सोमबार) एक्सपर्ट एजुकेशन कन्क्लेभ हुन लागेको हो
कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर स्थानान्तरणको शुभारम्भ
शुक्रबार, चैत २, २०८०
चितवन : चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो
आजदेखि छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण
शुक्रबार, चैत २, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरण सुरु गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन ।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आन्तरिक स्थानान्तरण आजदेखि
बुधबार, फागुन ३०, २०८०
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका ७ वटा गैँडालाई स्थानान्तरण गरिने छ ।
हात्ती तथा पर्यटन महाेत्सवकाे आयव्यय : ५५ लाख खर्च, २३ लाख नाफा
मंगलबार, फागुन २९, २०८०
चितवनकाे साैराहामा आयाेजना गरिएकाे चितवन हात्ती तथा पर्यटन महाेत्सवकाे मंगलबार आयव्याय सार्वजनिक गरिएकाे छ । क्षेत्रीय हाेटल संघ चितवन साैराहाले गत पुस १० गते देखि १४ गते सम्म १७औं संस्करणकाे हात्ती तथा पर्यटन महाेत्सव गरेकाे थियाे ।

