कसरी सुरु भयो योमरी पुन्ही पर्व ?
मंगलबार, पुस १०, २०८०
अब लगानीको वातावरण बनेको छ: अर्थमन्त्री महत
मंगलबार, पुस १०, २०८०
अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
मंगलबार, पुस १०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
हात्ती महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने
सोमबार, पुस ९, २०८०
पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ ।
मधेश प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी
सोमबार, पुस ९, २०८०
मधेश प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ
इजरायल गाजा युद्ध: हमासको शिविरमा इजरायली हवाई आक्रमणबाट ७० प्यालेस्टिनीको मृत्यु
सोमबार, पुस ९, २०८०
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पट्टीको केन्द्रमा रहेको अलमगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
युद्धका कारण निम्तिएको एउटा सांस्कृतिक विभाजन
सोमबार, पुस ९, २०८०
तर, अझैं लाखौं मानिसहरु रुसी अर्थोडक्स चर्चमा विश्वास गर्छन् । त्यसैले युक्रेनमा आगामी जनवरी ७ मा पनि क्रिसमस मनाइने छ ।
अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना
सोमबार, पुस ९, २०८०
‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ ।
निकुञ्ज आसपासका बस्तीमा ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुनाको त्रास
आइतबार, पुस ८, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चार वटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् ।
बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि पन्तलाई
आइतबार, पुस ८, २०८०
डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
आइतबार, पुस ८, २०८०
जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।


