Mero Chitwan
बालकुमारी घटना : मृतकका परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
बालकुमारी घटना : मृतकका परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय आज  बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च बेहोर्ने निर्णय पनि गरेको छ । 
नेपथ्यको नयाँ गीत 'पचासै वर्षमा' सार्वजनिक
नेपथ्यको नयाँ गीत 'पचासै वर्षमा' सार्वजनिक पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देख्छन् ? हाम्रो जीवन, समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई कसरी वर्णन गर्ने ? यसको लामा व्याख्या हुन सक्छ ।
सौराहामा हात्तीको वनभोज [फोटो फिचर]
सौराहामा हात्तीको वनभोज [फोटो फिचर] सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन आज हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा व्यक्तिगत हात्तीहरूलाई विभिन्न फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।
रत्ननगर महोत्सव पुस २६ गतेदेखि
रत्ननगर महोत्सव पुस २६ गतेदेखि रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारीका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । महोत्सवमा यस वर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । 
कति होला सन्दीपलाई जेल सजाय ? यस्तो छ कानुनी व्यवस्था
कति होला सन्दीपलाई जेल सजाय ? यस्तो छ कानुनी व्यवस्था फैसलामा पीडित गौशाला २६ नाबालिग नठहर्ने उल्लेख छ । विभिन्न कागजातका आधारमा पीडितको जन्ममिति २०६१ असार ३ गते भएको अदालतले जनाएको छ । यसअनुसार पीडित बालिग हुन् । 
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई शुक्रबार दोषी ठहर गरेको हो । 
अपडेट : इपीएस कार्यालयअगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु
अपडेट : इपीएस कार्यालयअगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर घाइते भएका दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा
सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नुअघि मुख्यमन्त्रीहरू एकठाउँमा भेला भएका छन्
ईपीएस कार्यालयअगाडि गरिएको प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु
ईपीएस कार्यालयअगाडि गरिएको प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर घाइेत भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
अयोध्याको राममन्दिरमा राख्ने मूर्ति बनाउन लगिएको शिलालाई के गरियो ? 
अयोध्याको राममन्दिरमा राख्ने मूर्ति बनाउन लगिएको शिलालाई के गरियो ?  १४ र २७ टनका दुई वटा शिला अयोध्या लगिएको थियो । त्यसमध्ये १४ टनको शिलालाई शालिग्राम मानेर २७ टनको बाट मूर्ति बनाउने भनिएको थियो । तर, भारतीय सञ्चारमाध्यमका अनुसार ती शिलाबाट राममूर्ति बनेनन् ।
बक्यौता  तिर्न अटेर गर्ने उद्योगलाई कुलमानको चेतावनी  : तिर्नैपर्छ, छुट हुँदैन
बक्यौता तिर्न अटेर गर्ने उद्योगलाई कुलमानको चेतावनी : तिर्नैपर्छ, छुट हुँदैन नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने प्राधिकरणले स्पष्ट पारेको छ । 
नेपाल सुपर लिग  :  ललितपुर  फाइनलमा
नेपाल सुपर लिग  :  ललितपुर  फाइनलमा  दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले  पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो । 
Weather Update