Mero Chitwan
बिमा बोर्डका निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिमा बोर्डका निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
विशेष अदालतमा पुराना ३५९ थान मुद्दा बाँकी
विशेष अदालतमा पुराना ३५९ थान मुद्दा बाँकी विशेष अदालतमा ३५९ थान पूराना मुद्दा बाँकी रहेको पाइएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष अदालतले ती मुद्दा आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको जनाएको छ ।
हिरासतमा थुनुवाको मृत्युपछि तनावग्रस्त बन्यो धनुषाको हंसपुर
हिरासतमा थुनुवाको मृत्युपछि तनावग्रस्त बन्यो धनुषाको हंसपुर प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको विषयलाई लिएर धनुषाको हंसपुरमा स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा झडप भएको छ । प्रहरी नियन्त्रणमा लिएकी दीपा मण्डलको मृत्यु भएपछि तनावको अवस्था सिर्जना भएको हो ।
डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने तयारी
डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् ।   
सारियो भरतपुर भ्रमण वर्ष २०२४ को समय , उद्घाटन मितिको टुङ्गो पछि लगाइने
सारियो भरतपुर भ्रमण वर्ष २०२४ को समय , उद्घाटन मितिको टुङ्गो पछि लगाइने अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु गर्न लागिएको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि सर्ने भएको छ ।  
सिङ्गापुरस्थित क्रिप्टो कोषकोे १.१४ अर्ब डलर जफत
सिङ्गापुरस्थित क्रिप्टो कोषकोे १.१४ अर्ब डलर जफत सिङ्गापुरको एक अदालतले आर्थिक रूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।
मकुना र ध्रुवे बस्ती आसपासमा, सजग रहन निकुञ्जको आग्रह
मकुना र ध्रुवे बस्ती आसपासमा, सजग रहन निकुञ्जको आग्रह निकुञ्जले आज एक सूचना जारी गर्दै द्ई हात्तीमध्ये मकुना कुमरोज तथा सौराहा क्षेत्रमा र ‘ध्रुवे’ पश्चिमी भेग जगतपुर, मेघौली तथा माडी आसपासमा देखिएको जनाएको हो । 
किन दिइरहेका छन् सरकारी र निजी क्षेत्रले भरतपुर भ्रमण वर्ष सार्न सुझाव ?
किन दिइरहेका छन् सरकारी र निजी क्षेत्रले भरतपुर भ्रमण वर्ष सार्न सुझाव ? भरतपुर महानगरमा पर्ने पुल्चोक–गोन्द्राङ सडकको कामले पनि पूर्णता पाउन सकेको छैन । महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमा काम भइरहेकाले अहिले अस्तव्यस्त देखिएको छ । केही महिनामा नै यो काम सम्पन्न हुने अवस्थामा छ ।
माओवादीको विधान सम्मेलन फागुनमा
माओवादीको विधान सम्मेलन फागुनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । 
रुसी सेनामा कार्यरत अर्का नेपाली मारिए, यी हुन् युक्रेनमा बन्दी नेपालीहरु
रुसी सेनामा कार्यरत अर्का नेपाली मारिए, यी हुन् युक्रेनमा बन्दी नेपालीहरु मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरेको छ ।
Weather Update