Mero Chitwan
ओस्कारविजेता दक्षिण कोरियाली अभिनेता मृत भेटिए
ओस्कारविजेता दक्षिण कोरियाली अभिनेता मृत भेटिए उनले सन् २०२२ मा सार्वजनिक भएको  साइन्स फिक्सन सिरिज ‘डाक्टर ब्रेन’ मा पनि अभिनय गरेका थिए, जसका लागि इन्टरनेशनल एम्मी अवार्ड्समा उत्कृष्ट अभिनेताको नोमिनेसनमा पनि परेका थिए । 
इन्टरपोलको रेडकर्नर सूचीमा कति छन् नेपाली ? 
इन्टरपोलको रेडकर्नर सूचीमा कति छन् नेपाली ?  विश्वभरबाट ६ हजार ८ सय ४७ जनाको नाम इन्टरपोलको रेड कर्नर नोटिसमा रहेकोमा नेपालका १५ जनाको नाम रहेको हो । 
 शरणार्थी नेता टेकनाथ रिजाल रिहा, कसले जुटाइदियो १५ लाख धरौटी ?
 शरणार्थी नेता टेकनाथ रिजाल रिहा, कसले जुटाइदियो १५ लाख धरौटी ? नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन् । 
हात्तीसुन्दरीको उपाधि 'सेल्फीकली' लाई
हात्तीसुन्दरीको उपाधि 'सेल्फीकली' लाई सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० अन्तर्गत हात्ती सुन्दरीको उपाधि 'सेल्फीकली' ले जितेको छ । प्रतियोगितामा सहभागी छ वटा हात्ती सहभागी रहेकोमा १७ वर्षको सेल्फीकलीले उपाधि जित्न सफल भएको हो ।
हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिष्पर्धा
हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिष्पर्धा चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन्
जाडोमा छाला किन सुख्खा हुन्छ ?
जाडोमा छाला किन सुख्खा हुन्छ ? चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्। यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ । 
नारायणी नदीमा डल्फिन भेटियो
नारायणी नदीमा डल्फिन भेटियो गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।
नारायणगढ–बुटवल सडकखण्डको १८ किलोमिटर कालोपत्र
नारायणगढ–बुटवल सडकखण्डको १८ किलोमिटर कालोपत्र राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।
प्रधानमन्त्रीले के नयाँ कुरा गरे राष्ट्रका नाममा गरेको सम्बोधनमा ? [ भिडियो र पूर्णपाठसहित]
प्रधानमन्त्रीले के नयाँ कुरा गरे राष्ट्रका नाममा गरेको सम्बोधनमा ? [ भिडियो र पूर्णपाठसहित] सम्बोधनको सुरुमै आफ्नो कार्यशैली बदल्ने बताएका उनले अब पूर्वनिर्धारित र अपरिहार्यबाहेक प्रधानमन्त्री कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन्। उनले कार्यसम्पादन राम्रो नभएका मन्त्रीलाई समेत छुट नदिने भनेर कडाइ गरेका छन्। 
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ सिन्धुली एक महिलालाई आफ्नै श्रीमानसहितले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । कमलामाई नगरपालिका ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको हो । 
साेचेअनुसार काम गर्न सकिनँ : प्रधानमन्त्री
साेचेअनुसार काम गर्न सकिनँ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सौराहामा सुरु भयो १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव
सौराहामा सुरु भयो १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव चितवनको पर्यटकीय नगरी सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ
Weather Update