Mero Chitwan
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प , सुनामीको चेतावनी जारी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प , सुनामीको चेतावनी जारी सोमबार जापानमा 7.6 म्याग्निच्युडको भूकम्प गएपछि  ठूलो सुनामीको चेतावनी दिएको छ ।
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ
टोपी दिवससंगै धोती दिवस
टोपी दिवससंगै धोती दिवस  नेपाली टोपी नेपाली पहिचान भन्ने नारासहित आज ११ औँ नेपाली टोपी दिवस मनाइएको छ
इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव, पर्यटकले बोटमै चढेर सुन्तला खान पाउने
इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव, पर्यटकले बोटमै चढेर सुन्तला खान पाउने गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेको बताए। 
विश्वभर नयाँ वर्ष २०२४ को रौनक [फोटो फिचर]
विश्वभर नयाँ वर्ष २०२४ को रौनक [फोटो फिचर] सन् २०२४ को नयाँ वर्षको रौनक विश्वभर सुरु भएको छ । विश्वभर सबैभन्दा पहिले किरिबाटीले नयाँ वर्ष मनाएको थियो भने त्यसपछि न्युजिल्याण्ड, रुस र अस्ट्रेलियामा मनाइएको थियो । सबैभन्दा पछि अमेरिकाको होल्याण्ड टापुमा मनाइने गरिन्छ। हेरौं विश्वमा कसरी स्वागत गरियो नयाँवर्षलाई ? 
२०२३ : युद्ध, अशान्ति र राजनीतिक अस्थिरताको वर्ष
२०२३ : युद्ध, अशान्ति र राजनीतिक अस्थिरताको वर्ष जुन युद्ध ३ महिनादेखि जारी छ। जसमा २२ हजार मानिसको मृत्यु भइसकेको छ, जसमा ९ हजार त अवोध बालबालिका छन् । पूरै गाजा खण्डहर भएको छ, खाना, पानी, बिजुली, औषधि अभाव भयावह छ । लाखौं प्यालेस्टिनी विस्थापित भएका छन् । कतै सुरक्षित स्थान छैन भने अस्पतालहरु चिहानघरमा परिणत भएका छन्...
क्रिकेट खेल्दाखेल्दै हृदयाघात भएर खेलाडीको मृत्यु 
क्रिकेट खेल्दाखेल्दै हृदयाघात भएर खेलाडीको मृत्यु  मध्यप्रदेशको खरगौन जिल्लामा क्रिकेट खेल्ने क्रममा बलिङ गरिरहेका २२ वर्षीय इन्दलसिंह जाधवले छातीमा असहज महसुस भएको बताएका थिए। छातीमा महसुस भएपछि उनी एकैछिन एउटा रुखको छहारीमा बसेका थिए ।
किन पर्छ चाया, यसको  प्राकृतिक उपचार के ?
किन पर्छ चाया, यसको प्राकृतिक उपचार के ? हामी छाला सुख्खा भएका कारण चाया पर्छ भन्ने सोच्छौं । तर कपालको सफाइमा ध्यान नदिँदा, शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणले पनि चाया पर्ने हुन्छ। विभिन्न रोग, अखाद्य वस्तुको सेवन तथा कपालमा केमिकलको प्रयोग गर्दा पनि टाउकोमा चाया पर्ने हुन्छ।
अंग्रेजी नयाँ वर्ष मनाउन सौराहामा पर्यटकको घुइँचो
अंग्रेजी नयाँ वर्ष मनाउन सौराहामा पर्यटकको घुइँचो चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ
वनभोजका लागि बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना
वनभोजका लागि बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना वनभोजका लागि बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना छ
त्यो गलत सूचना, जसले इराक तहसनहस बनायो
त्यो गलत सूचना, जसले इराक तहसनहस बनायो सन् १९९१ मा इराकले कुवेतमाथि हमला गर्दा अमेरिकाले कुवेतलाई साथ दियो। ज्वाइन्ट चिफअफ स्टाफ थिए कोलिन पावेल। त्यतिबेला उनले इराकी सेनाका विषयमा दिएको अभिव्यक्ति निकै चर्चामा थियो। उनले इराकलाई चाँडै पराजय गर्ने भन्दै भनेका थिए–वी आर गोइङ टु कट इट अफ अफ, एण्ड देन वी आर गोइङ टु किल इट।’
एक वर्षमा के गरे भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले 
एक वर्षमा के गरे भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले  नियुक्तिको एक वर्ष पूरा भएको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले अस्पतालको भौतिक पूर्वाधार विकासदेखि उपचार सेवासम्म बिस्तार गरिएको बतााए । अस्पतालले हाल दैनिक ३ हजारको हाराहारीमा बिरामीलाई सेवा दिँदै आएको छ भने ११ सय २५ कर्मचारी कार्यरत छन्।
Weather Update