Mero Chitwan
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने एन्फाले ती दुवै प्रतियोगितामा सहभागिता जनाउन खुला छनोटबाट टिम तयार गर्न लागेको हो । नेपालमा महिला फुटबलका घरेलु प्रतियोगिता लामो समयसम्म आयोजना नभएकाले उमेर समूहको टिमसमेत छैन । 
त्रिविले किन हटायो कुलपति पदक ? को-को पुरस्कृत हुँदैछन्  दीक्षान्त समारोहमा ?
त्रिविले किन हटायो कुलपति पदक ? को-को पुरस्कृत हुँदैछन् दीक्षान्त समारोहमा ? कुलपति पदक नौ वटै संकायमा सबैभन्दा बढी अंक ल्याउने एक विद्यार्थीलाई प्रदान गरिँदै आइरहेको थियो । कुलपति पदक तीन तोला सुन र प्रमाणपत्र हुने गर्दथ्यो । यसैबीच, ४९ औँ दीक्षान्त समारोह यसवर्ष आगामी पुस २ गते दशरथ रंगशालामा आयोजना हुने भएको छ । 
कोप २८ को प्रतिबद्धता : कति सम्भव छ विश्वबाट जीवाश्म इन्धन अन्त्य ?
कोप २८ को प्रतिबद्धता : कति सम्भव छ विश्वबाट जीवाश्म इन्धन अन्त्य ? ‘जलवायुको विश्वव्यापी समीक्षा’ले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ । तर, यसले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्ने कुरामा पक्ष राष्ट्रहरू प्रतिबद्धता पालनाबाट टाढा रहेका उल्लेख गरेको छ ।
ध्रुवे हात्तीलाई रेडियोकलर जडान
ध्रुवे हात्तीलाई रेडियोकलर जडान चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ । हात्तीलाई  निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियो कलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए । 
पुरुषभन्दा महिला किन बढी बाँच्छन् ?
पुरुषभन्दा महिला किन बढी बाँच्छन् ? अर्कोतर्फ, पुरुषहरूले यौन गतिविधि वा मांसपेशी निर्माणमा बढी ऊर्जा खर्च गर्ने विश्वास गरिन्छ। एकै समयमा, तिनीहरूमा आक्रामकता पनि हुन्छ, जुन आयु घट्नुको कारण देखिन्छ। यो आक्रामक प्रकृति मानव लगायत अन्य जीवका पुरुषहरूमा पनि हुन्छ।
जाजरकोट भूकम्पमा नौ करोड बराबरको खाद्यान्न क्षति
जाजरकोट भूकम्पमा नौ करोड बराबरको खाद्यान्न क्षति जाजरकोट भूकम्पबाट नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार...
१४ किलो सुन प्रकरणको छानबिन गर्न समिति
१४ किलो सुन प्रकरणको छानबिन गर्न समिति  त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङगाना समेत ...
सरकार र व्यापारीका सुझाव समेटेर राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको समीक्षा [पूर्णपाठ]
सरकार र व्यापारीका सुझाव समेटेर राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको समीक्षा [पूर्णपाठ] गत मंसिर ५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले व्यापारी तथा उद्योगीसँगै केही अर्थविद्लाई बोलाएर उद्यम गर्दा बैंकको ब्याज र किस्ता तिर्न नसकेकालाई राहत दिन राष्ट्र बैंकलाई भनेका थिए । सरकारसँगै व्यापारीले राष्ट्र बैंकलाई ब्याजदर कम गर्ने नीति लिन दिएको दबाबअनुसार नै राष्ट्र बैंकले थप ब्याजदर घटाउने गरी मौद्रिक नीतिको समीक्षा गरेको...
एनसेलमा के भइरहेको छ ? वास्तविकता के ?
एनसेलमा के भइरहेको छ ? वास्तविकता के ? सबैभन्दा पहिले त के बुझौँ भने एनसेल नेपालमैं छ । जस्ताको त्यस्तै छ । उसको बिजनेस, अपरेशन, लाइसेन्स, चल-अचल सम्पत्ति पनि नेपालमैं छ । उसले हरेक वर्ष एउटा बिजनेशले बुझाउनुपर्ने कर पनि बुझाउँछ । यो ठूला करदाता मध्येको एक हो । धेरैलाई रोजगारी पनि दिएको छ ।
एनसेल खरिद-बिक्री छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन
एनसेल खरिद-बिक्री छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन मन्त्री शर्मा अनुसार समिति सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको पनि मन्त्री शर्माले बताइन् ।
युक्रेनी सेनाको कब्जाबाट नेपालीको हारगुहार [भिडियोसहित]
युक्रेनी सेनाको कब्जाबाट नेपालीको हारगुहार [भिडियोसहित] युक्रेनी सेनाको कब्जामा रहेका एक नेपालीले नेपाली सरकारसमक्ष आफ्नो उद्धारका लागि हारगुहार गरेका छन् । काभ्रेको मण्डनदेउपुर ६ ढकालथोकका सिद्धार्थ ढकालले आफू र अन्य नेपालीको उद्धारको याचना गरेका हुन् । 
Weather Update