भरतपुर भ्रमण वर्षको तयारी पूरा, नारायणी किनारबाट शुभारम्भ हुने
शनिबार, मंसिर ३०, २०८०

सन् २०२३ : पत्रकारका लागि सबैभन्दा घातक वर्ष
शनिबार, मंसिर ३०, २०८०
आरएसएफले बेलारुस, चीन र म्यानमारलाई पत्रकारका लागि विश्वकै ठूलो जेल बनेको छ । यस्तै ५४ पत्रकार बन्धक बनेका छन् । सन् २०२२ मा यो संख्या ६५ थियो ।
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
शनिबार, मंसिर ३०, २०८०
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै छन् । आज दिउँसो १ बजे हुने खेलमा वीरगन्ज युनाइटेडले पोखरा थन्डर्सको सामना गर्दै छ । त्यसैगरी पाँच बजे हुने खेलमा चितवनले स्पोर्टिङ इलामको सामना गर्ने तालिका रहेको छ ।

सरकारलाई गगन थापाको खबरदारी : कुरा सुशासनको गर्ने, कामचाहिँ कुशासनको ?
शनिबार, मंसिर ३०, २०८०
उनले कुनै बेला सरकार आफैंले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबर आएको भन्दै आवश्यकता पहिचान नभएसम्म अनुमति दिने प्रक्रिया रोक्न माग गरेका छन् ।

चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव
शुक्रबार, मंसिर २९, २०८०
महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने छ । चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गरिने आयोजकले जनाएका छन् ।

गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन
शुक्रबार, मंसिर २९, २०८०
गेटा अस्पतालको हाताभित्र गर्ने भने पनि अवरोध गरिएपछि उनले शुक्रबार राति सात बजेदेखि मन्दिरमा अनसन सुरु गरेका हुन् । केसीलाई विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले अवरोध गर्दै अस्पतालको गेटैमा रोकेका थिए ।

पूर्वी चितवनको विद्यालयस्तरीय कविता प्रतियोगितामा अर्बिटकी रोशनी श्रेष्ठ उत्कृष्ट
शुक्रबार, मंसिर २९, २०८०
कालीगण्डकी साहित्य परिषद्ले आयोजना गरेको प्रतियोगितामा पूर्वी चितवनका केही सामुदायीक र निजी विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए ।
-1702644934.png)
बागमती प्रदेशसभा बैठक अनिश्चित
शुक्रबार, मंसिर २९, २०८०
गत असोज २२ गते अन्तिम बैठक बसेको बागमती प्रदेशसभा अर्को सूचना नभएसम्मका स्थगित गरिएको जानकारी सभामुख भुवन पाठकले सदनलाई गराएका थिए । तर असोज २४ मा वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेकाे थियो ।

७ महिनापछि थुनामुक्त भए पूर्वगृहमन्त्री खाण
शुक्रबार, मंसिर २९, २०८०
उच्चको आदेशपछि आज धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख रुपैयाँ धरौटीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।

कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्यो, नयाँ मिति फागुन ७-१० मा
शुक्रबार, मंसिर २९, २०८०
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए । यसअघि पौष १६-१९ मा गर्ने निर्णय भएको थियो ।

कति खतरनाक छ एन्टिबायोटिकको अन्धाधुन्द प्रयोग ?
शुक्रबार, मंसिर २९, २०८०
स्वास्थ्यको दृष्टिकोणबाट, एन्टिमाइक्रोबियल प्रतिरोध विश्वव्यापी रूपमा ठूलो खतरा मानिएको छ । इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (आईएचएमई) द्वारा हालै जारी गरिएको प्रतिवेदन अनुसार एन्टिबायोटिक प्रतिरोधी क्षमताले प्रत्येक वर्ष १२.७ लाख मानिसको ज्यान लिइरहेको छ। यो महामारीले दैनिक औसत १३ हजार ५६२ जनाको ज्यान लिइरहेको छ ।
यी हुन् ग्रीन कफीका फाइदा
शुक्रबार, मंसिर २९, २०८०
अधिकांश मानिसहरु तौल घटाउन र स्वस्थ रहन ग्रीन टी पिउछन् । तर के तपाईंलाई थाहा छ, जसरी ग्रीन टीका फाइदा छन्, त्यसैगरी स्वास्थ्यका लागि ग्रीन कफीका पनि कैयौं फाइदा छन् ।
बलिउड अभिनेता श्रेयस तलपडेलाई हृदयाघात
शुक्रबार, मंसिर २९, २०८०
सुटिङ भइरहँदा ढलेपछि उनलाई मु्म्बइको बेलेभ्यु अस्पताल लगिएको थियो, जहाँ उनको एन्जियोप्लास्टि गराइएको छ । उनको अवस्थामा सुधार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।