Mero Chitwan
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 
नवराज विकसहित छ जनाको हत्या घटना : २४ जनालाई जन्मकैद
नवराज विकसहित छ जनाको हत्या घटना : २४ जनालाई जन्मकैद रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ ।
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी हिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारीदिनुभयो । उहाँका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ ।
भारतको मणिपुरमा फेरि हिंसात्मक झडप, १३ जनाको मृत्यु
भारतको मणिपुरमा फेरि हिंसात्मक झडप, १३ जनाको मृत्यु इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो ।
एनसेल शेयर बिक्रीमा प्रधानमन्त्री चासो, अनुसन्धान गर्न निर्देशन
एनसेल शेयर बिक्रीमा प्रधानमन्त्री चासो, अनुसन्धान गर्न निर्देशन एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान तथा विधि र प्रक्रिया पालना भए–नभएकोबारे बुझ्न निर्देशन दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
परराष्ट्रले गर्‍यो रुसमा ६ नेपाली मारिएको पुष्टि
परराष्ट्रले गर्‍यो रुसमा ६ नेपाली मारिएको पुष्टि परराष्ट्र मन्त्रालयले आज (सोमबार) विज्ञप्ति जारी गर्दै रुसी सेनामा संलग्न भएका ६ नेपालीको मृत्यु भएको पुष्टि गर्दै रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएकालाई तत्काल फर्काउनसमेत अनुरोध गरेको छ ।
नारायणगढ–मुग्लिन सडक : तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी
नारायणगढ–मुग्लिन सडक : तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन विस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउनका लागि डाँडा भत्काउनुपर्ने भएकाले विस्फोट गर्न लागिएको हो ।
बजारमा फेरि चिनी अभाव
बजारमा फेरि चिनी अभाव काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाइँ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा उपभोक्ताहरुले फेरि चिनी अभाव झेलेका हुन् । काठमाडौं उपत्यकाका खुद्रा र होलसेल पसलहरुमा फेरि चिनी...
नेपालको पश्चिमी भूभागमा बिहानैदेखि हिउँदे वर्षा र हिमपात
नेपालको पश्चिमी भूभागमा बिहानैदेखि हिउँदे वर्षा र हिमपात  लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हिमपातसमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कोप सम्मेलन :  कति पूरा भए जलवायु सम्मेलनमा नेपालले उठाएका एजेन्डा  ?
कोप सम्मेलन : कति पूरा भए जलवायु सम्मेलनमा नेपालले उठाएका एजेन्डा ? अधिकांश सम्मेलनमा नेपालले विपद्ले पार्ने हानी-नोक्सानीको क्षतिपूर्ति, जोखिममा परेका समुदायको जीवनस्तर सुधार तथा कार्बन व्यापारलगायतका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । अहिलेसम्म नेपालले कोपमा उठाएका सरोकार कतिको सम्बोधन भए र नेपालका प्रतिबद्धता कति कार्यान्वयन भए ? 
चितवनमा पढ्दै पढाउँदै
चितवनमा पढ्दै पढाउँदै कक्षा १२ उत्तीर्ण गरेकाहरुले बालविकास, प्राथमिक र आधारभूत तहमा एवं स्नातक गरेकाले माध्यामिक तहमा पढाउन पाउँछन् । बालविकासका स्वयंसेवक शिक्षकका लागि रु १० हजार त
Weather Update