Mero Chitwan
माओवादीको विधान सम्मेलन फागुनमा
माओवादीको विधान सम्मेलन फागुनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । 
रुसी सेनामा कार्यरत अर्का नेपाली मारिए, यी हुन् युक्रेनमा बन्दी नेपालीहरु
रुसी सेनामा कार्यरत अर्का नेपाली मारिए, यी हुन् युक्रेनमा बन्दी नेपालीहरु मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरेको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त संसदीय सुनुवाइ समितिले आजै सर्वोच्च अदालतद्वारा प्रस्तावित ६ जना न्यायाधीशको नाम अनुमोदन गरेको थियो । न्याय परिषद्‍बाट अनुमोदित तिनै ६ जनालाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले आज सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले भन्यो–भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन
स्वास्थ्य मन्त्रालयले भन्यो–भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए ।
आइपीएल अक्सन : मिचेल स्टार्क बने अहिलेसम्मकै महंगा खेलाडी
आइपीएल अक्सन : मिचेल स्टार्क बने अहिलेसम्मकै महंगा खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामीमा २४.७५ करोडमा बिक्री भएपछि अहिलेसम्मकै महँगा खेलाडी बनेका हुन् । आइपीएल अक्सनमा उनले अस्ट्रेलियाकै प्याट कमिन्सको रेकर्ड तोडेका हुन्। 
चीन भूकम्प : मृतकको संख्या १२० पुग्यो, २३० सय घाइते
चीन भूकम्प : मृतकको संख्या १२० पुग्यो, २३० सय घाइते चीनमा गए राति शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२० पुगेकाे छ । उत्तरी पश्चिम क्षेत्रको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।
हात्ती महोत्सव : किन हुनेछैनन् यसपटक हात्ती पोलो र हात्ती दौड ?
हात्ती महोत्सव : किन हुनेछैनन् यसपटक हात्ती पोलो र हात्ती दौड ? आज आयोजित पत्रकार सम्मेलनमा पनि आयोजकले हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका प्रतियोगिता नहुने जनाएका हुन् । 
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री : एनसेल शेयर किनबेच अस्वाभाविक छ 
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री : एनसेल शेयर किनबेच अस्वाभाविक छ  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गरे।
भूकम्प प्रभावितका लागि एक अर्ब निकासा
भूकम्प प्रभावितका लागि एक अर्ब निकासा सरकारले भूकम्प प्रभावितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको रकममध्ये  सोमबार  ९३ करोड रुपियाँ सम्बन्धित  जिल्लामा पठाइएको हो ।  
सरकार र नेकपाबीचको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह
सरकार र नेकपाबीचको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् । 
Weather Update