राप्तीको भञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते
शनिबार, पुस ७, २०८०

खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च
शनिबार, पुस ७, २०८०
पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधनसहित पारित गरेको छ ।
![संघ र प्रदेश पूर्वाग्रही भए : विनोद रेग्मी [अन्तर्वार्ता]](https://www.merochitwan.com/uploads/posts/binod-final-1703306906.jpg)
संघ र प्रदेश पूर्वाग्रही भए : विनोद रेग्मी [अन्तर्वार्ता]
शनिबार, पुस ७, २०८०
हाम्रो नैसर्गिक अधिकार रहेको समपूरक अनुदानमा पनि उहाँहरुले कैंची चलाइदिनु भयो। र, पनि नगरपालिका आफ्नै गतिमा अगाडि बढिरहेको छ, किनकि हामी पनि सरकार हौं । तै पनि अनुदानका विषयमा प्रदेश र संघले कैंची नचलाइदिए हुन्थ्यो भन्ने हाम्रो धारणा हो।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश
शुक्रबार, पुस ६, २०८०
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोपनीयता सार्वजनिक गरेकोसम्बन्धी एक मुद्दामा जमानतमा रिहा गर्न आदेश दिएको छ ।
गोलकिपर विशाल श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
शुक्रबार, पुस ६, २०८०
घरेलु फुटबलमा सानदार करिअर रहे पनि विशालले राष्ट्रिय टिमबाट त्यति अवसर पाएनन् । उनले २०७८ भदौमा दशरथ रंगशालामा भएको भारतसँगको मैत्रीपूर्ण खेलमा सब्सिच्युट गोलकिपरका रुपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

१० पुसमा के गर्न लागेका हुन् प्रधानमन्त्रीले ?
शुक्रबार, पुस ६, २०८०
यसको अर्थ उनी अब मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारीमा छन् भन्ने बुझिन्छ। तर, किन उनले मन्त्रिपरिषद् फेरबदलको कुरा गरेका हुन् । के यो गठबन्धनका लागि अपेक्षित छ ?

बिमा बोर्डका निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, पुस ६, २०८०
सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

विशेष अदालतमा पुराना ३५९ थान मुद्दा बाँकी
शुक्रबार, पुस ६, २०८०
विशेष अदालतमा ३५९ थान पूराना मुद्दा बाँकी रहेको पाइएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष अदालतले ती मुद्दा आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको जनाएको छ ।

हिरासतमा थुनुवाको मृत्युपछि तनावग्रस्त बन्यो धनुषाको हंसपुर
शुक्रबार, पुस ६, २०८०
प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको विषयलाई लिएर धनुषाको हंसपुरमा स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा झडप भएको छ । प्रहरी नियन्त्रणमा लिएकी दीपा मण्डलको मृत्यु भएपछि तनावको अवस्था सिर्जना भएको हो ।

डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने तयारी
शुक्रबार, पुस ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् ।

सारियो भरतपुर भ्रमण वर्ष २०२४ को समय , उद्घाटन मितिको टुङ्गो पछि लगाइने
शुक्रबार, पुस ६, २०८०
अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु गर्न लागिएको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि सर्ने भएको छ ।

सिङ्गापुरस्थित क्रिप्टो कोषकोे १.१४ अर्ब डलर जफत
बिहीबार, पुस ५, २०८०
सिङ्गापुरको एक अदालतले आर्थिक रूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।

मकुना र ध्रुवे बस्ती आसपासमा, सजग रहन निकुञ्जको आग्रह
बिहीबार, पुस ५, २०८०
निकुञ्जले आज एक सूचना जारी गर्दै द्ई हात्तीमध्ये मकुना कुमरोज तथा सौराहा क्षेत्रमा र ‘ध्रुवे’ पश्चिमी भेग जगतपुर, मेघौली तथा माडी आसपासमा देखिएको जनाएको हो ।