युद्धका कारण निम्तिएको एउटा सांस्कृतिक विभाजन
सोमबार, पुस ९, २०८०

अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना
सोमबार, पुस ९, २०८०
‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ ।

निकुञ्ज आसपासका बस्तीमा ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुनाको त्रास
आइतबार, पुस ८, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चार वटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् ।

बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि पन्तलाई
आइतबार, पुस ८, २०८०
डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
आइतबार, पुस ८, २०८०
जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

चितवनले जित्यो ‘सेभेन ए साइड’ महिला फुटबलको उपाधि
आइतबार, पुस ८, २०८०
हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत भएको सेभेन ‘ए’ साइड महिला फुटबलको उपाधि चितवनले जितेको छ

यस्तो छ नेपालमा सुन तस्करीको सञ्जाल
आइतबार, पुस ८, २०८०
सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार विभागले गठन गरेको समितिले गोरखाका मीनबहादुर घले र चन्द्र घलेसम्मिलित समूहले १३८ किलो सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको बहस सुरु
आइतबार, पुस ८, २०८०
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ सुरु भएको छ।

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
आइतबार, पुस ८, २०८०
नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ ।

सौराहाको थारु भिलेज : थारुको जीवन्त गाउँ
आइतबार, पुस ८, २०८०
‘भित्र पस्नेबित्तिकै पाहुनाहरु यति मुग्ध हुन्छन् कि, उनीहरुले निकै प्रशंसा गर्छन् । तर, म नजिकै भए पनि चिन्दैनन्, त्यतिखेर खुसीका साथै गर्व लाग्छ,’ मधुसुदनले अनुभूति सुनाए ।
४१ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक छ यो?
आइतबार, पुस ८, २०८०
जर्नल पेडियाट्रिकमा प्रकाशित अध्ययनका अनुसार कोरोनाका कारण स्वाद र गन्ध हराउनेमात्र नभई आवाजसमेत हराउने सम्भावना रहन्छ । यसलाई भोकल कर्ड प्यारालाइसिस भनिन्छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा
आइतबार, पुस ८, २०८०
नेकपा (एकीकृत समाजवादी)को ७० औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

मस्तिष्क मृत्युपछि अंगदान गर्न प्रधानमन्त्री दाहालको आह्वान
शनिबार, पुस ७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपछि खरानी भएर जाने अङ्गदान गर्न सबैलाई आह्वान गरेका छन् ।