Mero Chitwan
इतिहासमा आज : भारत-चीन पहिलो युद्ध सुरु

काठमाडौं–आज फेब्रुअरी १८ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

१९३० : खगोलविज्ञानमा कुनै पनि औपचारिक शिक्षा लिएका २४ वर्षीय क्लाइड डब्लु टम्बाघ नामका युवकले एरिजोनाको लोवेल अब्जरभेटोरीमा १३ इन्चको टेलिस्कोप प्रयोग गरेर प्लुटो ग्रह पत्ता लगाएका थिए । 

२०१० : विकिलिक्स नामको वेबसाइटले अमेरिकी सरकारका गोप्य दस्तावेज सार्वजनिक गर्न सुरु गर्‍यो । अमेरिकी सेनाका गुप्तचर विशेषज्ञ ब्राडली म्यानिङको सहयोगले विकिलिक्सले सार्वजनिक गरेको थियो, जुन अमेरिकी इतिहासमै सरकारी गोप्य दस्तावेज सार्वजनिक गरिएको ठूलो घटना थियो । 

१९४७ : भारत र चीनबीच पहिलो युद्ध सुरु । फ्रान्सले भियतनामको हनोईमाथि पूर्ण नियन्त्रण कायम गर्‍यो । 

१९६५ : गाम्बिया बेलायतको अधिनबाट स्वतन्त्र । 

२०१३ : बेल्जियमको ब्रसेल्स विमानस्थलबाट ५ करोडको हिरा डकैती । 
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update