Mero Chitwan
प्रधानमन्त्रीले के नयाँ कुरा गरे राष्ट्रका नाममा गरेको सम्बोधनमा ? [ भिडियो र पूर्णपाठसहित]
प्रधानमन्त्रीले के नयाँ कुरा गरे राष्ट्रका नाममा गरेको सम्बोधनमा ? [ भिडियो र पूर्णपाठसहित] सम्बोधनको सुरुमै आफ्नो कार्यशैली बदल्ने बताएका उनले अब पूर्वनिर्धारित र अपरिहार्यबाहेक प्रधानमन्त्री कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन्। उनले कार्यसम्पादन राम्रो नभएका मन्त्रीलाई समेत छुट नदिने भनेर कडाइ गरेका छन्। 
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ सिन्धुली एक महिलालाई आफ्नै श्रीमानसहितले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । कमलामाई नगरपालिका ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको हो । 
साेचेअनुसार काम गर्न सकिनँ : प्रधानमन्त्री
साेचेअनुसार काम गर्न सकिनँ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सौराहामा सुरु भयो १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव
सौराहामा सुरु भयो १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव चितवनको पर्यटकीय नगरी सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ
कसरी सुरु भयो योमरी पुन्ही पर्व ?
कसरी सुरु भयो योमरी पुन्ही पर्व ? नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । नेवार समुदायमा अन्य चाडपर्व जस्तै योमरीले समुदायको संस्कृति र परम्पराको प्रतिनिधित्व गर्दछ। पुस महिनाको पूर्णिमाको रातमा योमरी पुन्ही पर्व मनाउने नेवारहरुको महत्वपूर्ण पर्व हो ।
अब लगानीको वातावरण बनेको छ: अर्थमन्त्री महत
अब लगानीको वातावरण बनेको छ: अर्थमन्त्री महत अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 
हात्ती महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने
हात्ती महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ ।
मधेश प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी
मधेश प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी मधेश प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ
इजरायल गाजा युद्ध: हमासको शिविरमा इजरायली हवाई आक्रमणबाट ७० प्यालेस्टिनीको मृत्यु
इजरायल गाजा युद्ध: हमासको शिविरमा इजरायली हवाई आक्रमणबाट ७० प्यालेस्टिनीको मृत्यु गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पट्टीको केन्द्रमा रहेको अलमगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
Weather Update