गाडीको ठक्करबाट बुवाको मृत्यु छोरी गम्भीर घाइते
आइतबार, माघ १४, २०८०
चितवनबाट लगिएको ‘शेषचन्द्र’ले अब शुक्लाफाँटामा पर्यटक घुमाउने
आइतबार, माघ १४, २०८०
एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ल्याइएको गजराज शेषचन्द्रले पर्यटक घुमाउने भएको छ । अढाई वर्षको भाले शेषचन्द्रलाई शुक्लाफाँटाको पिपरियास्थित हात्तीसार पोष्टमा पर्यटक घुमाउने तालिम दिइएको छ ।
दियालो बंगला खुला गर्ने तयारी : मर्मतका लागि नेपाल ट्रष्टले खुलायो टेण्डर
शनिबार, माघ १३, २०८०
नेपाल ट्रष्टले दरबार तथा परिसरको मर्मत तथा स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो । हाल ट्रष्टको स्वामित्वका रुपमा रहेको दियालो बंगलालाई भरतपुर महानगरले संग्रहालयका रुपमा सञ्चालनमा ल्याउनेछ । दरबारलाई भरतपुर भ्रमणका वर्षका अवसरमा सर्वसाधारणका लागि खुला गर्ने तयारी छ ।

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव माघ १८ गतेदेखि हुने
शनिबार, माघ १३, २०८०
चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र पारिएको छ ।

माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री
शनिबार, माघ १३, २०८०
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन्

भरतपुर महानगर बालबालिकाको क्षेत्रमा संवेदनशील छ : प्रमुख रेनु दाहाल
शनिबार, माघ १३, २०८०
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् ।

भरतपुर क्यान्सर अस्पतालको सार्वजनिक सुनुवाइ : सेवाग्राहीका गुनासै-गुनासा
शनिबार, माघ १३, २०८०
सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ ले कुनै पनि सरकारी कार्यालयले चार महिनामा कम्तीमा पनि एक पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ । तर, भरतपुरमा २०५७ सालमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ३२ वर्षको इतिहासमा जम्मा २ पटकमात्र सार्वजनिक सुनुवाइ गर्यो । पहिलो २०६७ सालमा र दोस्रो...

महिलाहरूमा हुने क्यान्सर के-के हुन्? रोकथाम र व्यवस्थापन कसरी गर्ने?
शनिबार, माघ १३, २०८०
-स्तन, पाठेघरको मुख र आङ, फोक्सो र ग्याष्ट्रोइन्टेस्टाइनलको क्यान्सर प्रायःजसो महिलाहरूमा हुने क्यान्सरहरू हुन्।

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई महासङ्घका अध्यक्ष ढकालको आग्रह
शनिबार, माघ १३, २०८०
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्

श्रमको मूल्य र महत्व पहिचानको अभाव भएको छ
शनिबार, माघ १३, २०८०
सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उन्ले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताए

काठमाडौँ उपत्यकामा तापक्रम २.५ डिग्रीमा झर्यो
शनिबार, माघ १३, २०८०
हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्री हायानको शिष्टाचार भेट
शनिबार, माघ १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।

ट्रम्पलाई ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश
शनिबार, माघ १३, २०८०
राष्ट्रपति रहेका बेला लेखिका ई जीन क्यारोलको मानहानी मुद्दामा अदालतले उक्त आदेश सुनाएको हो । यस्तै, अदालतले लेखिका क्यारोलको भावनामा चोट पुर्याएको र प्रतिष्ठामा ठेस पुर्याएकोमा १.८३ करोड डलर क्षर्तिपूर्ति र साढे ६ करोड डलर जरिवाना गरी ८.३३ करोड डलर तिर्न आदेश दिएको हो ।