जंकफुड बेचेको पाइएपछि गोरखा नगरपालिकाले बन्द गर्यो विद्यालयका खाजा घर
सोमबार, माघ २९, २०८०

चितवनको बाँदरझुलामा बिजुली उपलब्ध गराउने प्रक्रिया सुरु
सोमबार, माघ २९, २०८०
सरकारले विकासको प्रवाहमा पछाडि परेको चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा बिजुली उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ

राष्ट्रियसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सोमबार, माघ २९, २०८०
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार न्युनिकरण, भ्रष्टाचारविरुद्ध शुरु गरिएका अभियान निष्कर्षमा पुर्याउनुपर्ने, न्यायालयको सुधार, भूकम्प प्रभावितका लागि आवास निर्माण लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो

गृह मन्त्रालयले भन्यो : फागुन १ गते सार्वजनिक बिदा छैन
सोमबार, माघ २९, २०८०
गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

२०६ पटकसम्म रक्तदान गरेर रेकर्ड बनाएका मैनालीले किन गरे आत्महत्या ?
सोमबार, माघ २९, २०८०
नेपालसहित विश्वका विभिन्न मुलुकमा २ सय ६ पटकसम्म रक्तदान गरेर विश्व रक्तदाताको परिचय बनाएका अर्जुनप्रसाद मैनालीले आत्महत्या गरेका छन्

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पेश गरे राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन
सोमबार, माघ २९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश गरेका छन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल क्षेत्रमा ‘राडार गन’ सहित चेकजाँच
सोमबार, माघ २९, २०८०
जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्न टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ ।
इतिहासमा आज : जर्जियामा बोल्सेभिक क्रान्ति सुरु
सोमबार, माघ २९, २०८०
आज फेब्रुअरी १२ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
![एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी [सूचीसहित]](https://www.merochitwan.com/uploads/posts/sports-award1-1707670731.jpg)
एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी [सूचीसहित]
आइतबार, माघ २८, २०८०
एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित भएका छन् ।

वीरगन्जका मेयर सिंहविरुद्ध कान्छी श्रीमतीले हालिन् अंश र सम्बन्धविच्छेदको मुद्दा
आइतबार, माघ २८, २०८०
वीरगन्जका मेयर राजेशमान सिंहले आफ्नो दुईवटा श्रीमती भएको स्वीकारेलगत्तै कान्छी श्रीमती भनिएकी रीता भट्टराईले उनीविरुद्ध अंश र सम्बन्धविच्छेद (डिभोर्स) को मुद्दा दायर गरेकी छिन् ।

बैंकिङ कसुरमा नौ करोड बढी जरिवाना, एक पक्राउ
आइतबार, माघ २८, २०८०
नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा रु नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।
आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि १८ वर्षीय युवकको विभत्स हत्या
आइतबार, माघ २८, २०८०
झन्डै डेढ महिना अघि मृत फेला परेका दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ४ मागापौवाका १८ वर्षीय युवकको हत्या मृतकको प्रेमीकाको परिवारले गरेको खुलेको छ

सौराहाको पर्यटनलाई उद्योगको मान्यता दिन प्रयास गरिरहेको छु : सांसद हरि ढकाल
आइतबार, माघ २८, २०८०
चितवनको पर्यटकीय नगरी सौराहामा १८औं सौराहा फूड फेस्टिभल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजनामा सुरु गरिएको महोत्सवको प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन्