Mero Chitwan
मोरङको कोशी चिउरा मिलमा आगलागी, डेढ करोडको क्षति
मोरङको कोशी चिउरा मिलमा आगलागी, डेढ करोडको क्षति राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो ।
दुई दिनमा दुई भाले गैँडा स्थानान्तरण
दुई दिनमा दुई भाले गैँडा स्थानान्तरण चितवन राष्ट्रिय निकुञ्जका दुई भाले गैंडाको आन्तरिक स्थानान्तरण गरिएको छ । पश्चिम क्षेत्रबाट शुक्रबार र शनिबार गरी दुई गैँडा स्थानान्तरण गरिएको हो ।
बुढासुब्बा गोल्डकप : चौध वर्षपछि एनआरटीले जित्यो उपाधि
बुढासुब्बा गोल्डकप : चौध वर्षपछि एनआरटीले जित्यो उपाधि २४ औं बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो । 
भोजपुरमा गोठमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु
भोजपुरमा गोठमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु भोजपुरमा आगलागीबाट ३ बालबालिकाको मृत्यु भएको छ। हतुवागढी गाउँपालिका ७ तिप्लेमा भएको आगलागीमा ३ बालबालिकाको मृत्यु भएको हो ।
मोरङमा भिषण आगलागी, २० भन्दा बढी घर जलेर नष्ट
मोरङमा भिषण आगलागी, २० भन्दा बढी घर जलेर नष्ट शनिवार अपरान्ह दुई बजेदेखि  सुरू भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आइनसकेको मोरङ प्रहरी नायब उपरीक्षक रन्जन दाहालले जानकारी दिए ।
हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, बढ्यो दाउराको माग
हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, बढ्यो दाउराको माग भारतलाई १० वर्षमा १० हजार मेगावाट  बिजुली  निर्यातको सम्झौता नेपालले गरिसकेको छ । बंगलादेशलाई पनि बेच्ने तयारी गरिएको छ । तर हुम्लाका बासिन्दा भने दैनिक ११ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका छन् । 
धनराज गिरीका गजल
धनराज गिरीका गजल
नेपालीले अब भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने
नेपालीले अब भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने अब नेपालीले पनि भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हिजो निर्देशन जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खाता हुनेहरुले भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो ।
सुन तस्करीमा पक्राउ परेका दीपेश पुनलाई म्याद थपका लागि बुटवल लगियो
सुन तस्करीमा पक्राउ परेका दीपेश पुनलाई म्याद थपका लागि बुटवल लगियो जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा उनी मुछिएका छन् । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् ।
लघुकथा : समाजसेवी
लघुकथा : समाजसेवी
Weather Update