Mero Chitwan
इतिहासमा आज : प्रख्यात भिडियो शेयरिङ वेबसाइट युट्युबको जन्म, कुन थियो पहिलो युट्युब भिडियो ?
इतिहासमा आज : प्रख्यात भिडियो शेयरिङ वेबसाइट युट्युबको जन्म, कुन थियो पहिलो युट्युब भिडियो ? इतिहासमा आज : प्रख्यात भिडियो शेयरिङ वेबसाइट युट्युबको जन्म
१४ फेब्रुअरीमा किन मनाइन्छ भ्यालेन्टाइन डे ?
१४ फेब्रुअरीमा किन मनाइन्छ भ्यालेन्टाइन डे ? विश्वभर प्रणय दिवसका रुपमा मनाइँदै आएको भ्यालेन्टाइन डेको कथा रोमको सेन्ट भ्यालेन्टाइनसँग जोडिएको छ। रोमन सम्राट क्लाउडियस प्रेमको सख्तविरोधी थिए । किनभने उनी ठान्थे–सैनिकहरू प्रेममा पर्न थाले भने, उनीहरू कामबाट विचलित हुन्छन् र यसले सेनालाई कमजोर बनाउँछ।
पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो [नामसहित]
पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो [नामसहित] पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा निधन भएको हो ।
के फरक छ सामान्य टाउको दुखाइ र माइग्रेनमा ?
के फरक छ सामान्य टाउको दुखाइ र माइग्रेनमा ? तर माइग्रेन र टाउको दुखाइमा देखिने लक्षण लगभग समान हुन्छन् । धेरै पटक माइग्रेनका कारण हुने टाउको दुखाइलाई सामान्य टाउको दुखाइ सम्झेर मानिसहरूले बेवास्ता गर्छन्। माइग्रेन पनि मानसिक तनाव, आहार र जीवनशैलीसम्बन्धी विकार र शारीरिक स्वास्थ्य अवस्थाका कारण हुने गम्भीर समस्या हो, तर यो टाउको दुखाइभन्दा धेरै फरक छ।
बहुलाएको स्याल गाउँ पसेपछि...
बहुलाएको स्याल गाउँ पसेपछि... बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि शुक्लाफाँटा नगरपालिका–७ का बासिन्दा त्रसित भएका छन्।
जिप दुर्घटनामा ८ जनाको मृत्यु, १८ घाइते [अपडेट]
जिप दुर्घटनामा ८ जनाको मृत्यु, १८ घाइते [अपडेट] पाल्पाको तिनाउ गाउँपालिका ५, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन्
ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते
ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने त्यसमा सवार दुई जना घाइते भएका छन्
आठ महिने बालकको पछारेर हत्या, अनुसन्धानका लागि आमासमेत प्रहरी नियन्त्रणमा
आठ महिने बालकको पछारेर हत्या, अनुसन्धानका लागि आमासमेत प्रहरी नियन्त्रणमा उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आफन्त र गाउँकै युवाबाट १२ वर्षीया बालिका पटकपटक बलात्कृत
आफन्त र गाउँकै युवाबाट १२ वर्षीया बालिका पटकपटक बलात्कृत आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो
एसीसी वुमन्स प्रिमियर कप : नेपाल समूहविजेता बन्दै क्वार्टरफाइनलमा
एसीसी वुमन्स प्रिमियर कप : नेपाल समूहविजेता बन्दै क्वार्टरफाइनलमा मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप अन्तर्गत नेपाली टिमले माल्दिभ्ससँगको खेलमा २१४ रनको कीर्तिमानी जित निकालेको छ । जितसँगै नेपाल समूह डी को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । २२८ रनको विजयी लक्ष्य लिएर मैदान आएको माल्दिभ्स १३।५ ओभरमा सबै विकेट गुमाउँदै १३ रनमा समेटियो
प्रहरीको सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ
प्रहरीको सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ प्रहरीको (नायव निरीक्षक) सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका–६ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँद छन्। 
Weather Update