मेरो चितवन
मेरो चितवन
मेरो चितवन
सहकारीका बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता : रवि लामिछाने
सहकारीका बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीका बचत कर्ताहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरुसंगको भेटमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान...
छ लाख स्मार्ट लाइसेन्स आइपुग्यो, वैदेशिक रोजगारीमा जानेले ३ दिनभित्रै पाउने
छ लाख स्मार्ट लाइसेन्स आइपुग्यो, वैदेशिक रोजगारीमा जानेले ३ दिनभित्रै पाउने यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ
बीपी  स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न आदालतको  आदेश
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न आदालतको आदेश धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न आदालतले आदेश दिएको छ
भारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
भारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुङ्गा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ
कसरापश्चिममा ध्रुवे र गोविन्देको आतंक,  जनता जोगाउने अभियानमा निकुञ्ज
कसरापश्चिममा ध्रुवे र गोविन्देको आतंक, जनता जोगाउने अभियानमा निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ । बिशेषगरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय...
इच्छाकामनामा जथाभावी ढुङ्गा निकाल्न थालेपछि पहिरोको जोखिम
इच्छाकामनामा जथाभावी ढुङ्गा निकाल्न थालेपछि पहिरोको जोखिम  अवैधरुपमा ढुङ्गा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ
रहेनन्  प्रख्यात गीत 'सपना भुलाइ सारा...' का गायक योगेश वैद्य
रहेनन् प्रख्यात गीत 'सपना भुलाइ सारा...' का गायक योगेश वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक तथा संगीतकार योगेश वैद्यको  ७७ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार राति साढे १२ बजे उनको निधन भएको हो । 
बाग्लुङमा दुर्गा प्रसाईंमाथि यसरी भयो मुक्का प्रहार [भिडियोसहित]
बाग्लुङमा दुर्गा प्रसाईंमाथि यसरी भयो मुक्का प्रहार [भिडियोसहित] प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ। उनले किन आक्रमण गरे भन्ने खुलिसकेको छैन । 
'म कसरी दोषी ठहरिएँ श्रीमान् ?'
'म कसरी दोषी ठहरिएँ श्रीमान् ?' अब यहाँहरू भन्नुहोला, यति धेरै प्रमाण हुँदाहुँदै पनि 'तिमी कसरी दोषी ठहरियौ ?' म पनि यही प्रश्न गरिरहेको छु- 'म कसरी दोषी ठहरिएँ श्रीमान् ?' यसको जबाफ मलाई दोषी करार...
छोरीलाई बलात्कार गरेकाे अपराध लुकाउन छोराको हत्या
छोरीलाई बलात्कार गरेकाे अपराध लुकाउन छोराको हत्या पश्चिम सुर्खेतमा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेपछि उनका छोराले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बलात्कार जाहेरी दिएका थिए। बलात्कार जाहेरी दिएको भन्दै बाबुले आफ्नै छोराको हत्यासमेत गरेका थिए। 
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी विजयी
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी विजयी त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । 
सौराहामा पर्यटक बढाउन 'घुमौं सौराहा' अभियान सञ्चालन गर्ने तयारी
सौराहामा पर्यटक बढाउन 'घुमौं सौराहा' अभियान सञ्चालन गर्ने तयारी चितवनको सौराहामा पर्यटक बढाउन व्यवसायीरहरुले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् ।
एकै वर्षमा लोकसेवाको पाँच वटा परीक्षामा पास 
एकै वर्षमा लोकसेवाको पाँच वटा परीक्षामा पास  गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएका विभिन्न पदका पाँच  परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् ।  
अमेरिकाको विमानस्थलबाटै फिर्ता गरिने नेपालीको संख्या बढ्यो, किन फर्काइन्छन् ?
अमेरिकाको विमानस्थलबाटै फिर्ता गरिने नेपालीको संख्या बढ्यो, किन फर्काइन्छन् ? यसैसाता पनि एक नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय विद्यार्थी भिसा एफवानमा अमेरिका प्रवेश गर्ने क्रममा विमानस्थलबाट सीबीपी अधिकारीहरुले नेपाल फर्काइदिएका छन् । 
चीनमा एक वर्षमै घट्यो २१ लाख जनसंख्या, यस्ता छन् कारण
चीनमा एक वर्षमै घट्यो २१ लाख जनसंख्या, यस्ता छन् कारण चीनको जनसङ्ख्या लगातार दोस्रो वर्ष पनि घटेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ को भन्दा २०२३ को अन्त्यसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको...
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्
भरतपुरको  सबै क्षेत्रमा जनताले अनुभूति हुने गरी विकास भएको छ : प्रमुख दाहाल
भरतपुरको सबै क्षेत्रमा जनताले अनुभूति हुने गरी विकास भएको छ : प्रमुख दाहाल भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महशुस हुने गरी विकास भएको बताउनुभएको छ । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भरतपुरमा...
स्वदेशी चलचित्र प्राथमिकतामा नपर्नु दु:खद : अभिनेता शाह
स्वदेशी चलचित्र प्राथमिकतामा नपर्नु दु:खद : अभिनेता शाह चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनका लागि असहजता महसुस गरेको सुनिनु दु:खद रहेको बताएका छन् ।