जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै स्थानीय किसानहरू आन्दोलित
शनिबार, वैशाख १५, २०८१
चितवनमा लागुऔषधविरुद्धको ३ महिने अभियान सुरु, ७ वटै स्थानीय तहमा सञ्चालन गरिने
शनिबार, वैशाख १५, २०८१
बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्यो
शनिबार, वैशाख १५, २०८१
गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन्
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईको मृत्यु
शनिबार, वैशाख १५, २०८१
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन्
मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ
शनिबार, वैशाख १५, २०८१
चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे ९घरबास० कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिनुुहुन्छ
इलाम र बझाङमा मतदान सुरु
शनिबार, वैशाख १५, २०८१
निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतदातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-ट्वान्टी श्रृंखला आजदेखि
शनिबार, वैशाख १५, २०८१
वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो ।
आज इलाम र बझाङमा उपनिर्वाचन, मतदानमा सहभागी हुन आयोगको अपिल
शनिबार, वैशाख १५, २०८१
इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश निर्वाचन क्षेत्र १ मा आज उपनिर्वाचन हुँदैछ । दुवै निर्वाचन क्षेत्रमा मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।
गोरखाको चौधकिलोमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु, घाइते श्रीमतीको उपचार हुँदै
शुक्रबार, वैशाख १४, २०८१
गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका–११ स्थित चौधकिलोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फुडमान्डु अब चितवनमा पनि
शुक्रबार, वैशाख १४, २०८१
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले शुक्रबार पत्रकार सम्मेलनमार्फत् चितवनवासीले समेत अनलाइनबाटै खानेकुराको अर्डर गर्न सकिने जानकारी दिएको हो ।
जीबी राईलाई पक्राउ गर्न माग गर्दै चितवनका सहकारी पीडितले बुझाए प्रशासनमा ज्ञापनपत्र
शुक्रबार, वैशाख १४, २०८१
चितवनको सहारा सहकारीका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम : १७ हजारको परीक्षण, अधिकांशमा उच्च रक्तचापको समस्या
शुक्रबार, वैशाख १४, २०८१
सहकारी समस्या द्रुत समाधान हुनेमा पीडित आशावादी
शुक्रबार, वैशाख १४, २०८१
मन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकले यो समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने निर्णय गरेको थियो ।


