पत्रकार पूर्णिमा श्रेष्ठले बनाइन् एकै सिजनमा तीन पटक सगरमाथा आरोहणको विश्वकीर्तिमान
शनिबार, जेठ १२, २०८१
लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी
शनिबार, जेठ १२, २०८१
अण्डाको लागत मूल्य पाउन नसकेपछि कुखुरा पालक किसानले विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै...
भारतको लोकसभा निर्वाचन : आज छैटौं चरणको मतदान
शनिबार, जेठ १२, २०८१
आज दिल्लीको सबै सात र हरियाणाका सबै १० सिटमा मतदान भइरहेको हो । यस्तै, बिहारको ८, जम्मु कश्मिरको एक, झारखण्डको चार, उडिसाको ६, उत्तर प्रदेशको १४ सिट र पश्चिम बंगालको...
स्वास्थ्यमा समस्या आएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
शनिबार, जेठ १२, २०८१
स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । गत मंगलबार काठमाडौंमा पक्राउ गरी जनकपुर पुर्याइएका सिरोहियालाई शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको...
चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा डिपबोरिङ
शुक्रबार, जेठ ११, २०८१
लामो समयको खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा घाँसे मैदान सुक्खा हुन थालेपछि डिपबोरिङ गरी पानीको आपूर्ति गर्न थालिएको छ ।
‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ
शुक्रबार, जेठ ११, २०८१
बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित...
छिपछिपे सहकारीको रकम हिनामिना : सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
शुक्रबार, जेठ ११, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।
बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ, अन्त्येष्टि गरेको ३ दिनपछि शव उत्खनन
शुक्रबार, जेठ ११, २०८१
बाबुको हत्या गरी अन्त्येष्टि गरेको आरोपमा खोटाङका ४२ वर्षीय टिकाराम राई पक्राउ परेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला
शुक्रबार, जेठ ११, २०८१
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा फेला परेका छन्।
सौराहाका सडकमा नम्बर राख्न सुरु
शुक्रबार, जेठ ११, २०८१
रत्ननगर नगरपालिका वडा नम्बर ६ र ७, क्षेत्रीय होटल संघ र रेष्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेबान) को संयुक्त प्रयास तथा पर्यटन बोर्ड र राष्ट्रसंघीय विकास कार्यक्रम–युएनडीपीको सहयोगमा सडकहरुलाई नम्बरिङ...
संघीय सरकारलाई बालेनको चुनौती- कि आफैँ गर्नु, कि हामीलाई गर्न दिनु
शुक्रबार, जेठ ११, २०८१
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै घोषणा कार्यान्वयन नगरेको भन्दै संघयि सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
सहकारी ठगी प्रकरण : छानबिन समिति गठनको दबाब दिन आजदेखि कांग्रेस सडकमा
शुक्रबार, जेठ ११, २०८१
सहकारी रकम हिनामिनामा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेस आजदेखि सडक आन्दोलनमा पनि उत्रने भएको छ ।
यस्तो छ नागरिकता विवादमा कैलाश सिरोहियाको १० बुँदे स्पष्टीकरण
शुक्रबार, जेठ ११, २०८१
कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाट गत मंगलबार गिरफ्तार गरिएका सिरोहियाले आफूविरुद्ध प्रहरीमा दर्ता भएको जाहेरीमा गरिएका दाबी, प्रहरीले गरेको सोधपुछ, सरकारी वकिलको कार्यालयले लिएको जानकारी र इजलासमा भएको बहसमा आफ्नातर्फबाट...
फुञ्जो लामा, जसले बनाइन् सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान
बिहीबार, जेठ १०, २०८१
कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाट गत मंगलबार गिरफ्तार गरिएका सिरोहियाले आफूविरुद्ध प्रहरीमा दर्ता भएको जाहेरीमा गरिएका दाबी, प्रहरीले गरेको सोधपुछ, सरकारी वकिलको कार्यालयले लिएको जानकारी र इजलासमा भएको बहसमा आफ्नातर्फबाट...
संसदीय छानबिन समिति : दलहरु अझै आ-आफ्नै अडानमा
बिहीबार, जेठ १०, २०८१
सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । आज बिहीबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको...
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त
बिहीबार, जेठ १०, २०८१
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।
हलमा २ चलचित्र एक साथ, ‘पुजार सार्की’ र ‘फर्की फर्की’को प्रतिस्पर्धा
बिहीबार, जेठ १०, २०८१
बुद्ध जयन्तीको अवसर पारेर आज एकै दिन दुई चलचित्र रिलिज भएका छन् । स्टारहरुले भरिएका चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएका हुन्।
महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा
बिहीबार, जेठ १०, २०८१
एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले २८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९...