मेरो चितवन
मेरो चितवन
मेरो चितवन
 पुलचोकको रेस्टुरेन्टमा खाजा खाएका ७ जना बिरामी भएपछि प्रशासनले लगायाे ताला 
 पुलचोकको रेस्टुरेन्टमा खाजा खाएका ७ जना बिरामी भएपछि प्रशासनले लगायाे ताला  भरतपुर महानगरपालिका–१, पुलचोकस्थित हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका ७ जना बिरामी भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त रेस्टुरेन्टलाई सिल गरेको छ । 
एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित
एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 
बजेट २०८१/८२ : बढेन कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता [बजेटको पूर्णपाठसहित]
बजेट २०८१/८२ : बढेन कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता [बजेटको पूर्णपाठसहित] सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन ।
नारायणी र सुनकोसी नदीमा जलमार्ग निर्माणकार्य सुरु गर्ने घोषणा
नारायणी र सुनकोसी नदीमा जलमार्ग निर्माणकार्य सुरु गर्ने घोषणा “सुनकोसी र नारायणीमा जलमार्ग निर्माण सुरु गरिनेछ,” बजेट वक्तव्य दिँदै मंगलबार अर्थमन्त्री वर्षमान पुनले भने, “नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लिन सुरक्षित टर्मिनल निर्माण गरिनेछ ।”
‘हाम्रा बाआमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा
‘हाम्रा बाआमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा सरकारले आगामी आर्थिक वर्षमा ‘हाम्रा बाआमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । 
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने         परियोजना कार्यान्वयका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमुलक उच्चशिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना...
दुई लाखजनालाई न्यूनतम रोजगारी प्रदान गरिने
दुई लाखजनालाई न्यूनतम रोजगारी प्रदान गरिने सरकारले आगामी आर्थिक वर्षमा दुई लाखलाई न्यूनतम रोजगारी प्रदान गर्ने घोषणा गरेको छ
सरकारी कार्यालयमा विदेश गलैँचा प्रयोगमा रोक
सरकारी कार्यालयमा विदेश गलैँचा प्रयोगमा रोक सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ
रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड विनियोजन
रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड विनियोजन सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
आगामी १० बर्षलाई 'कृषि लगानी बर्ष'  घोषणा गरिने
आगामी १० बर्षलाई 'कृषि लगानी बर्ष' घोषणा गरिने कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन्
आर्थिक वर्ष २०८१/०८२ को बजेट  भाषण शुरु
आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण शुरु संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ । केहि बेर अघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन्
कांग्रेस लचिलो भएपछि संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेशमा दलहरुबीच सहमति [पूर्ण पाठ]
कांग्रेस लचिलो भएपछि संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेशमा दलहरुबीच सहमति [पूर्ण पाठ] सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ
दलहरुबिच सहमति, सदनको गतिरोध अन्त्य हुने
दलहरुबिच सहमति, सदनको गतिरोध अन्त्य हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ
पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा
पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार साँझदेखि परेको वर्षाका कारण  अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ
धादिङकाे गल्छीमा वर्षापछि सडकमा क्षति पुगेर यातायात अवरुद्ध
धादिङकाे गल्छीमा वर्षापछि सडकमा क्षति पुगेर यातायात अवरुद्ध रातभरकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत  धादिङकाे गल्छी-महेशदाेभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजाराै यात्रु अलपत्र परेका छन्
छ वटा महानगरमध्ये भरतपुर महानगर बन्यो सबैभन्दा बेरुजु घटाउन सफल महानगर
छ वटा महानगरमध्ये भरतपुर महानगर बन्यो सबैभन्दा बेरुजु घटाउन सफल महानगर छ वटा महानगरमध्ये भरतपुर महानगर सबैभन्दा बेरुजु घटाउन सफल देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८ र ७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्य जस्तै छ
१९ खर्ब हाराहारीको बजेट आउँदै
१९ खर्ब हाराहारीको बजेट आउँदै आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै...