मेरो चितवन
मेरो चितवन
मेरो चितवन
यी हुन् सामाजिक सुरक्षाा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्ला
यी हुन् सामाजिक सुरक्षाा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्ला सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको...
अनलाइनबाट बीउबिजन प्रमाणीकरणले चितवनका किसानलाई सहज
अनलाइनबाट बीउबिजन प्रमाणीकरणले चितवनका किसानलाई सहज बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विकास निर्देशनालय बीउबिजन प्रयोगशाला हेटौँडाअन्तर्गत रहेको प्रयोगशालाले अनलाइन प्रणालीबाट प्रमाणीकरणको प्रक्रिया सुरु गर्न थालेपछि किसानलाई विभिन्न प्रक्रियामा सहज भएको हो ।
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएकोमा सांसदहरुको आपत्ति
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएकोमा सांसदहरुको आपत्ति सांसदहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको उक्त निर्णय तत्काल रोक्न माग गरेका हुन् । देशभरका जिल्ला प्रशासन कार्यालयमा पुग्न ज्येष्ठ नागरिक, बिरामी र अशक्त व्यक्तिहरुले खेपेको...
नारायणगढ–मुग्लिन सडक : २५ ठाउँमा पहिरोको जोखिम
नारायणगढ–मुग्लिन सडक : २५ ठाउँमा पहिरोको जोखिम उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छन् ...
हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको विवाद चर्कियो
हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको विवाद चर्कियो मकवानपुरका राजनीतिक दल तथा नागरिक समाजले अस्पतालालाई प्रतिष्ठानमा गाभ्ने बागमती प्रदेश सरकारको निर्णयको विरोध गरिरहेका बेला अस्पतालले समेत आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाउँदै बागमती मुख्यमन्त्री कार्यालयसमक्ष माग  प्रतिष्ठानका पदाधिकारीलाई...
चितवन कारागारका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या
चितवन कारागारका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ । उनले भने 'अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ ।' साँघुरो ठाउँमा बस्दा...
विद्युत प्राधिकरणको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा
विद्युत प्राधिकरणको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा...
पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते
पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते खाँदबारी (सङ्खुवासभा) : सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन्
भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा
भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन्...
कर्मचारीलाई गालीगलोज गर्दै हातपात गर्न खोजिएपछि भरतपुर वितरण केन्द्रले दियो यस्तो चेतावनी
कर्मचारीलाई गालीगलोज गर्दै हातपात गर्न खोजिएपछि भरतपुर वितरण केन्द्रले दियो यस्तो चेतावनी नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण कार्यालयमा हिजो राति एक समूहले कर्मचारीमाथि हातपात गर्न खोज्नुका साथै हात हालाहालको स्थिति उत्पन्न भएको छ । 
टी–२० विश्वकपमा पाकिस्तानको  पहिलो जित,  क्यानडा ७ विकेटले पराजित
टी–२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । गए राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । 
खसेको भन्दा बढी मत गणना भएपछि भारतमा विवाद
खसेको भन्दा बढी मत गणना भएपछि भारतमा विवाद २०२४ को लोकसभा निर्वाचनको नतिजा आइसकेको छ, तर निर्वाचन प्रक्रियालाई लिएर विवाद अझै जारी छ। कारण हो-केरलाको दमन र दीव, लक्षद्वीप र अटिङ्गल जस्ता केही संसदीय क्षेत्रहरू बाहेक ईभीएममा परेका...
नर्थ क्यारोलिनामा बसोबास गरिरहेका चितवनेबीच भेटघाट तथा वनभोज
नर्थ क्यारोलिनामा बसोबास गरिरहेका चितवनेबीच भेटघाट तथा वनभोज चितवनबाट आई अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बसोबास गरिरहेकाहरुको आइतबार ९ जुनका दिन वार्षिक भेटघाट तथा वनभोज कार्यक्रम गरेका छन् । 
ज्ञानेन्‍द्र शाहीको प्रश्न: गिरिबन्धुको फाइल कहिले खुल्छ, जिबी राई कहिले पक्राउ पर्छन्?
ज्ञानेन्‍द्र शाहीको प्रश्न: गिरिबन्धुको फाइल कहिले खुल्छ, जिबी राई कहिले पक्राउ पर्छन्? राप्रपा नेपालका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) शाहीले ठूला ठूला फाइल खोल्छौं भनेको सरकारले गिरिबन्धु टि–स्टेटको फाइल कहिले खोल्छ भनेर प्रश्न गरेका छन्
गण्डकीमा  मन्त्रिपरिषद् विस्तार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार हिजो मात्रै प्रदेशसभाबाट विश्वासको मत लिनु भएका पाण्डेले माओवादी केन्द्रबाट फ्लोर क्रस गरेका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्री बनाउनु भएको हो
नारायणघाट–बुटबल सडकमा अवरोध भए  एक घण्टा भित्रमा  हटाइसक्न निर्देशन
नारायणघाट–बुटबल सडकमा अवरोध भए एक घण्टा भित्रमा हटाइसक्न निर्देशन बर्खाको समयमा नारायणघाट बुटबल सडकखण्डमा अवरोध भएमा एक घण्टाभित्र खुलाई सक्नुपर्ने भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिमका प्रमुख जिल्ला अधिकारीहरुले सडक निर्माणसँग सम्बन्धित पक्षहरुसँग विनयी त्रिवेणी गाउँपालिकाको...