मेरो चितवन
मेरो चितवन
मेरो चितवन
चितवनका कुन-कुन पालिकाले दिएका छन् विद्यालयमा गर्मी बिदा ?
चितवनका कुन-कुन पालिकाले दिएका छन् विद्यालयमा गर्मी बिदा ? अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि चितवनका अधिकांश पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् ।
एसइईको नतिजा असार दोस्रो साताभित्र 
एसइईको नतिजा असार दोस्रो साताभित्र  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
भित्रियो यस वर्षको मनसुन प्रणाली, सरदरभन्दा बढी पानी पर्ने सम्भावना
भित्रियो यस वर्षको मनसुन प्रणाली, सरदरभन्दा बढी पानी पर्ने सम्भावना यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो...
सर्वोच्चद्वारा गृहमन्त्रीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्चद्वारा गृहमन्त्रीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
बल्ल बन्यो इच्छाकामना गाउँपालिका ६ को वडा कार्यालय भवन
बल्ल बन्यो इच्छाकामना गाउँपालिका ६ को वडा कार्यालय भवन शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।  विसं २०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो
विपद् उद्धार सम्बन्धी अभ्यासका क्रममा सशस्त्र प्रहरीको डुबेर मृत्यु
विपद् उद्धार सम्बन्धी अभ्यासका क्रममा सशस्त्र प्रहरीको डुबेर मृत्यु सोमबार बिहान सशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको सेती नदीमा डुबेर मृत्यु भएको हो । बिहान साँढे नौ बजे तिर बझाङ सदरमुकाम नजिक भोपुर दरबारमा बाढीमा डुबेका व्यक्तिको उद्धार सम्बन्धी...
६८ वर्षीया आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
६८ वर्षीया आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ आमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरुण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई...
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग आज भेट गर्नुभएको हो
चितवनमा रगत पाउनै मुस्किल
चितवनमा रगत पाउनै मुस्किल भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना गर्‍यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए ।
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपका बाँकी खेल खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत् आफू वेस्ट इन्डिज पुगिसकेको जनाएका हुन् । 
सन्दीप  लामिछाने विश्वकप खेल्न वेष्ट इन्डिज जाने
सन्दीप लामिछाने विश्वकप खेल्न वेष्ट इन्डिज जाने क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न वेष्ट इन्डिज जाने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो।
रुकुममा  बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते
रुकुममा  बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
टी-२० विश्वकप : भारतद्वारा पाकिस्तान ६ रनले पराजित
टी-२० विश्वकप : भारतद्वारा पाकिस्तान ६ रनले पराजित भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो । 
विश्व बैंकको बैठक काठमाडौँमा हुने, नेपाललाई कूटनीतिक लाभ मिल्ने विश्वास
विश्व बैंकको बैठक काठमाडौँमा हुने, नेपाललाई कूटनीतिक लाभ मिल्ने विश्वास विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा  हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने...
अन्तर्जातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरले गर्यो सम्मान
अन्तर्जातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरले गर्यो सम्मान अन्तर्जातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगर
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगर काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ
वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु
वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिनुभयो ।