मेरो चितवन
मेरो चितवन
मेरो चितवन
लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको सम्भावना
लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको सम्भावना हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली...
ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल
ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले ठोरी–केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै...
मोदीको सपथ समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै
मोदीको सपथ समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै प्रधानमन्त्री दाहालका साथ उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी जानेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ...
आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने
आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्यामनजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ । 
मोदीको सपथमा भाग लिन प्रधानमन्त्री दाहाल भोलि दिल्ली जाँदै, को-को रहनेछन् भ्रमण दलमा ?
मोदीको सपथमा भाग लिन प्रधानमन्त्री दाहाल भोलि दिल्ली जाँदै, को-को रहनेछन् भ्रमण दलमा ? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ
२०८४ सम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैनः महामन्त्री थापा
२०८४ सम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैनः महामन्त्री थापा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गरेका छन् ।
इच्छाकामनाको हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय
इच्छाकामनाको हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ । सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो ।
रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरु सम्मानित
रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरु सम्मानित कवि गोविन्दराज विनोदी पचास हजार राशीको अक्षराश्री पुरस्कारबाट पुरस्कृत भएका छन् । रत्ननगर वाङ्मय प्रतिष्ठान चितवनले शुक्रबार एक समारोहबीच कवि विनोदीलाई सम्मान गरेको हो । 
राजनीतिक अस्थिरतामा रमाउनुभन्दा स्थिरता कायम गरेर अघि बढ्नुपर्छ : अध्यक्ष केपी ओली
राजनीतिक अस्थिरतामा रमाउनुभन्दा स्थिरता कायम गरेर अघि बढ्नुपर्छ : अध्यक्ष केपी ओली राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए । उनले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन...
मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त
मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको...
ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमतीको मृत्यु ,श्रीमान् घाइते
ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमतीको मृत्यु ,श्रीमान् घाइते चितवनबाट हेटौंडातर्फ आउँदै गरेको एएस–२५ डीसी०२११ नम्बरको बुलेटले  बिपरित दिशाबाट आउँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार कास्की पोखरा —११ की ३३ वर्षीया निर्मला...
श्रीमतीको हत्या गरी फरार रहेका  नेपाली सेनाका शालिकराम पक्राउ
श्रीमतीको हत्या गरी फरार रहेका  नेपाली सेनाका शालिकराम पक्राउ शान्तिसेनाबाट फर्किएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग देखेपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ
भरतपुर अस्पतालमा यसै वर्षदेखि एमबीबीएसको पढाइ सुरु गर्ने तयारी तीब्र
भरतपुर अस्पतालमा यसै वर्षदेखि एमबीबीएसको पढाइ सुरु गर्ने तयारी तीब्र भरतपुर अस्पतालमा यसै वर्षदेखि चिकित्सा शिक्षाको एमबीबीएसको पढाइ सुरु गर्ने तयारी गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) को आंगिक क्याम्पसका रुपमा भरतपुर अस्पतालमा एमबीबीएस पढाइ हुन लागेको हो...
प्रजिअ थापाले सार्वजनिक गरे चितवनको ९ महिने कार्यकालका उपलब्धि
प्रजिअ थापाले सार्वजनिक गरे चितवनको ९ महिने कार्यकालका उपलब्धि चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सिन्धुपाल्चोकमा सरुवा भएसँगै चितवनको ९ महिने कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् । 
टी–२० विश्वकप : सुपर ओभरमा अमेरिका विजयी
टी–२० विश्वकप : सुपर ओभरमा अमेरिका विजयी टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो ।  टी–२० विश्वकपमा पहिलोपटक सहभागी अमेरिकाले पूर्वविजेता पाकिस्तानलाई हराएको हो...
दुर्गा प्रसाइँको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन  सर्वोच्चको परमादेश
दुर्गा प्रसाइँको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको हो ।
बन्द भए चितवनका इँटा उद्योग
बन्द भए चितवनका इँटा उद्योग इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही वर्ष अघिसम्म जिल्लाका विभिन्न ठाउँमा ४४ वटा इँटा उद्योग सञ्चालनमा थिए ।  ती उद्योग क्रमश घट्दै अहिले पूर्ण रुपमा बन्द भएका...
शृङ्गारका सामग्री बनाउन सिक्दै भरतपुरका महिला
शृङ्गारका सामग्री बनाउन सिक्दै भरतपुरका महिला भरतपुर महानगरपालिका–२३ का महिलालाई विवाहलगायतका उत्सवमा का सामग्री लिन र सिङ्गारिन नारायणगढ पुग्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यताको अन्त्य भएको छ । उनीहरु आफैं शृङ्गारका सामान बनाउन सक्षम...