मेरो चितवन
मेरो चितवन
मेरो चितवन
उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी  महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन्
आईटी क्षेत्र उच्च प्राथमिकतामा छ : मन्त्री पुन
आईटी क्षेत्र उच्च प्राथमिकतामा छ : मन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री...
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा...
आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेका दम्पतीको मृत्यु
आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेका दम्पतीको मृत्यु ललितपुरका जावलाखेलमा बेहोस अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५...
आज सातवटै प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै
आज सातवटै प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै सङ्घीय सरकारले हरेक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यस्तै प्रदेश सरकारले असार १ गते र स्थानीय तहको बजेट असार १०...
टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो
टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । जितका लागि  १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १...
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ...
टी-२० विश्वकप : नेपालको शानदार बलिङ,  दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य
टी-२० विश्वकप : नेपालको शानदार बलिङ, दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन...
स्वास्थ्यमन्त्रीले गरे चितवनका सरकारी अस्पतालको निरीक्षण, के-के आश्वासन दिए ?
स्वास्थ्यमन्त्रीले गरे चितवनका सरकारी अस्पतालको निरीक्षण, के-के आश्वासन दिए ? स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चितवनका सरकारी अस्पतालको निरीक्षण गरेका छन्। उनले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल तथा रत्ननगर अस्पतालको अनुगमन गरेका हुन्। 
बारामा गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या
बारामा गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरिएको छ । अज्ञात समूहले गोली प्रहार गरी रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहको हत्या गरको हो । 
३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला
३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला वैदेशिक रोजगारका लागि विदेशमा रहेका सुजन बेस्राकी २५ वर्षीया श्रीमती अन्जली बेस्राले आफ्ना नाबालक छोराहरुमा विष खुवाएर हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक रुपमा देखिएको प्रहरीले जनाएको छ...
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्न कार्ययोजना बनाइनेछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्न कार्ययोजना बनाइनेछ : स्वास्थ्यमन्त्री    बीमा कार्यक्रमलाई मन्त्रालय माताहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री यादवले यस विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । जनशक्ति अभाव भएका अस्पतालहरुमा आवश्यक जनशक्ति थप गर्न मन्त्रालयले परिपत्र...
३ महिला मजदुरको मृत्युको घटनालाइ लिएर कावासोती नगरपालिकामा तोडफोड
३ महिला मजदुरको मृत्युको घटनालाइ लिएर कावासोती नगरपालिकामा तोडफोड ३ महिला मजदुरको मृत्युको घटनालाइ लिएर पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड भएको छ
प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन
प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी...
चितवनको फिस्लिङ दुर्घटना अपडेट:   उपचारका क्रममा कार चालकको मृत्यु
चितवनको फिस्लिङ दुर्घटना अपडेट:  उपचारका क्रममा कार चालकको मृत्यु पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ
टिप्परको ठक्करबाट एकको मृत्यु, शवलाई सडकमै राखेर राजमार्ग अवरुद्ध
टिप्परको ठक्करबाट एकको मृत्यु, शवलाई सडकमै राखेर राजमार्ग अवरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा गएराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।गएराति साढे ९ बजे राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९, ढकेरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक लोकेन्द्र विष्टको घटनास्थलमै मृत्यु...
पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा
पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ
चितवनको फिस्लिङमा बस त्रिशुलीमा खस्यो, २० जना घाइते, पाँचको अवस्था गम्भीर
चितवनको फिस्लिङमा बस त्रिशुलीमा खस्यो, २० जना घाइते, पाँचको अवस्था गम्भीर पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ
विवादास्पद 'अग्निपथ योजना' को पुनरवलाेकन गर्दै भारत सरकार
विवादास्पद 'अग्निपथ योजना' को पुनरवलाेकन गर्दै भारत सरकार भारतीय सशस्त्र बलहरूमा सैनिकहरूको छोटो अवधिको भर्तीका लागि सन् २०२२ को जुनदेखि सुरु गरिएको विवादास्पद 'अग्निपथ योजना' को भारत सरकारले पुनरवलोकन गर्ने भएको छ।