पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
मंगलबार, असार ४, २०८१
वैज्ञानिकहरूले विकास गरे मासुमा पाइने प्रोटिनयुक्त चामल
सोमबार, असार ३, २०८१
दक्षिण कोरियाको राजधानी सियोलका वैज्ञानिकहरूले खानामा हुने प्रोटिनको कमीलाई पूर्ति गर्न विशेष खालको प्रोटिनयुक्त चामलको विकास गरेका छन् । यस्तो चामलमा मासुमा पाइने प्रोटिन समावेश भएको बताइएको छ ।
कुकुरलाई क्रुरतापूर्वक हत्या गरी पुर्ने ३ जना पक्राउ
सोमबार, असार ३, २०८१
कुकुरलाई क्रुरतापूर्वक हत्या गरी खाल्डोमा पुरेको भिडियो विभिन्न सामाजिक संजालहरुमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोही क्रममा उक्त घटना जेठ ३२ गते इलाम देउमाई ४ सरदार गाँउमा भएको...
पेट्रोलियम ट्यांकर चालक संघ र आयल निगमबीच ४ बुँदे सहमति
सोमबार, असार ३, २०८१
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले गरेको आन्दोलन फिर्ता लिन संघ र नेपाल आयल निगमबीच ४ बुँदे सहमति भएको छ । सोमबार नेपाल आयल निगमसँग भएको सहमतिपछि संघले आन्दोलन फिर्ता लिने...
रोकिराखेको यात्रुबाहक रेलमा मालबाहक रेल ठोक्किँदा १३ जनाको मृत्यु, ४१ घाइते
सोमबार, असार ३, २०८१
पश्चिम बंगालको जलपाइगुडीमा आज बिहान रोकिराखेको यात्रुबाहक रेललाई मालवाहक रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ
६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ
सोमबार, असार ३, २०८१
सिआइबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको खोजी गरिरहेको थियो
‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
सोमबार, असार ३, २०८१
मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ। मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने...
देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री दाहाल
सोमबार, असार ३, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ...
टी-२० विश्वकप : अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित
सोमबार, असार ३, २०८१
टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।
आज बकर इद मनाइँदै, सरकारद्वारा सार्वजनिक बिदा
सोमबार, असार ३, २०८१
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम...
पहिरोले मुग्लिन-मलेखु खण्ड अवरुद्ध
सोमबार, असार ३, २०८१
पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।
टी-२० विश्वकप : नेपाललाई बंगलादेशले दियो १०७ रनको लक्ष्य
सोमबार, असार ३, २०८१
टी-२० विश्वकपको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १०७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको हो।
भरतपुर महानगरले एक वर्षमा दियो ४५२४ जनालाई निःशुल्क तालिम
आइतबार, असार २, २०८१
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारका स्वरोजगारसम्बन्धी तालिम दिएको...
सहकारी छानबिन : २९ वटा सहकारीको प्रतिवेदनमाथि छलफल हुने
आइतबार, असार २, २०८१
सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ ।
चितवनमा पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
आइतबार, असार २, २०८१
कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले कृषि व्यवसाय र प्रबिधिमा पर्यावरणीय प्रभाव विषयक सम्मेलन यही असार ४ र ५ गते रामपुरमा गर्न लागेको जनाएको हो ।
मनकामना केबुलकार ५० दिन बन्द हुने
आइतबार, असार २, २०८१
केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा...
देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्याउन प्रस्ताव
आइतबार, असार २, २०८१
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्याउन प्रस्ताव गर्नुभएको छ
चितवनको खोलेसिमलमा हतियारधारी समूहद्वारा सुनचाँदी पसल लुटपाट
आइतबार, असार २, २०८१
शनिवार साँझ ८ः४० बजे अज्ञात समूहले बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा लुटपाट गरेको हो । लुटेरा समूहले सिसिटिभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।
शिक्षामन्त्रीको सय दिने अनुभव : मन्त्रीलाई गलाउने प्रवृत्ति रहेछ
आइतबार, असार २, २०८१
मन्त्रालयमा कहिले कर्मचारी अभाव त,कहिले कानुनको बाध्यता कारण काममा ढिलासुस्ती हुने गरेको र कतै स्रोत परिचालनमा तथा कतै कार्यक्षमता अभाव रहेको उनको भनाइ छ ।
यी हुन् बागमती प्रदेशको बजेटमा समेटिएका चितवनकेन्द्रित कार्यक्रम [पूर्णपाठसहित]
शनिबार, असार १, २०८१