मक्कामा अत्यधिक गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु, मृत्यु हुनेमा एक जना नेपाली पनि
बिहीबार, असार ६, २०८१
मनसुन आइतबारसम्म देशभर फैलिने
बिहीबार, असार ६, २०८१
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेकाे छ । सामान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन...
टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री
बिहीबार, असार ६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोेधेका प्रश्नको जवाफ दिँदै उनले टीकापुर घटनामा जनधनको अपुरणीय क्षति भएको...
भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल
बिहीबार, असार ६, २०८१
चितवनको भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल भएको छ । आज बिहान श्री एयरलाइन्सको क्यु४०० ड्यास८ को जहाज परीक्षण उडान सफल भएको हो।
गृहमन्त्री लामिछानेले चितवनमा भने-जीबी राईलाई मलेसियाबाट छिट्टै नेपाल ल्याइनेछ
बिहीबार, असार ६, २०८१
चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन समेत पत्ता लागेको जानकारी दिएका हुन् ।
सर्लाहीको बागमतीमा बस दुर्घटना, तीन जनाको मृत्यु
बिहीबार, असार ६, २०८१
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले...
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध
बिहीबार, असार ६, २०८१
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खैरहनीमा चैते धानको उत्पादन वृद्धि
बुधबार, असार ५, २०८१
खैरहनी नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले यस वर्ष समग्र पालिकाको चैतेधान उत्पादन वृद्घि भएको बताए । उनले यस पटक पालिकामा दुई हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा चैते धान...
कालिकाले ल्यायो ८८ करोडको बजेट, चेपाङ तथा विपन्न समुदायको शिक्षा मुख्य प्राथमिकतामा
बुधबार, असार ५, २०८१
चेपाङ बालबालिका तथा विपन्न समुदायलाई नि:शुल्क शिक्षा, खेलकुदको विकास र कृषि उत्पादनमा जोड दिँदै चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । बुधबार नगर सभामार्फत् नगरपालिकाले ८७ करोड...
सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपारिदीनु- डा. अमरेश कुमार सिंह
बुधबार, असार ५, २०८१
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन्
दुधको रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत किसानहरु पक्राउ
बुधबार, असार ५, २०८१
दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै आन्दोलन गरिरहेका दुग्ध किसानलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको लैनचौरमा आन्दोलित किसानलाई प्रहरीले पक्राउ गरेर हाल कालिमाटी लगायतका प्रहरी वृत्तमा राखिएको...
सुरक्षामा खटिएका एक प्रहरीले आफैँलाई गोली हानेर गरे आत्महत्या
बुधबार, असार ५, २०८१
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सुरक्षामा खटिएका नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन्
बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर
बुधबार, असार ५, २०८१
महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट बिनियोजन गर्ने नीति लिएको हो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले सुत्रका आधारमा गरिएको मूल्याङ्कनका आधारमा बजेट विनियोजन...
आज कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, असार ५, २०८१
आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी...
असार ७ मा काठमाडौँ उत्तरी क्षेत्र शैक्षिक मेला, ९ हजार विद्यार्थी लाभान्वित हुने
मंगलबार, असार ४, २०८१
काठमाडौँको उत्तर भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि यही असार ७ गते प्रथम उत्तरी क्षेत्र ‘शिक्षा मेला–२०८१’ आयोजना गरिने भएको छ। मेलामा करिब ९ हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा आयोजकले...
भ्रष्टाचारविरोधी अभियन्ता हौँ भन्दै ठगी गर्ने चारजना पक्राउ
मंगलबार, असार ४, २०८१
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्दै ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोली विभिन्न वडामा शाखासमेत विस्तार गरेर ठगी...
बजेट विनियोजनमा पक्षपात गरेको भन्दै लिङदेनले च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका
मंगलबार, असार ४, २०८१
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३/४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका हुन्
माई खोलामा आएको बाढीले ५०बिघामा लगाएको मकैबाली नष्ट
मंगलबार, असार ४, २०८१
गत असार १ गतेदेखि निरन्तरको वर्षाले माई खोलामा आएको बाढीले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
बस र टिपर एक आपसमा ठोक्किँदा २१ जना घाइते
मंगलबार, असार ४, २०८१
झापाको कमल गाउँपालिका वडा न। ४ चुलाचुलीमा आज बिहान बस र टिपर एक आपसमा ठोक्किँदा २१ जना यात्रुहरू घाइते भएक छन् । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ न।को...