मेरो चितवन
मेरो चितवन
मेरो चितवन
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् ।
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा 
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा  चितवनको रत्ननगर नगरपालिकाले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा पर्यटनलाई प्रमुख प्राथमिकता दिने भएको छ । ्देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगर नगरपालिकाले पर्यटनलाई प्राथमिकता दिने भएको हो । 
जादुमय गतिविधिका कारण मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड
जादुमय गतिविधिका कारण मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले...
पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक
पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत् ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार...
बलिउड गायिका अल्का याज्ञनिकले गुमाइन् सुन्ने क्षमता, उनलाई भएको के हो ? किन हुन्छ यस्तो ? 
बलिउड गायिका अल्का याज्ञनिकले गुमाइन् सुन्ने क्षमता, उनलाई भएको के हो ? किन हुन्छ यस्तो ?  बलिउड गायिका अल्का याज्ञनिक यसैसाता आफ्नो इन्स्टाग्राममार्फत् भाइरल संक्रमणका कारण आफ्नो सुन्ने क्षमता गुमेको र डाक्टरले सेन्सरीन्युरल हेयरिङ लस नामक दुर्लभ समस्या भएको बताएको खुलासा गरिन् । एक दिन विमानयात्रापछि...
पर्सा निकुञ्जमा सेनामाथि नै गोली हानेपछि जवाफी कारबाहीमा एक चाेरी सिकारी मारिए 
पर्सा निकुञ्जमा सेनामाथि नै गोली हानेपछि जवाफी कारबाहीमा एक चाेरी सिकारी मारिए  त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले गोली प्रहार गर्दा सेनाले जवाफी फायरिङ गरेको थियो।
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । 
भरतपुर विमानस्थलको आधुनिक टर्मिनल भवन निर्माण धमाधम
भरतपुर विमानस्थलको आधुनिक टर्मिनल भवन निर्माण धमाधम १० कठ्ठा जमिनमा ८ हजार वर्गमिटर ओगटेर २ तल्ले भवन निर्माण भइरहेको हो । आगामी आर्थिक वर्षको बजेटमा भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माण गर्न सरकारले २ अर्ब विनियोजन गरेको छ...
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षति
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षति बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
रत्ननगरको आयुर्वेद चिकित्सालयबाट ११ महिनामा ६० हजारले लिए सेवा
रत्ननगरको आयुर्वेद चिकित्सालयबाट ११ महिनामा ६० हजारले लिए सेवा बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले  चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार आठ सय २९  जनालाई सेवा दिएको छ ।
हवाई  चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन
हवाई चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको...
आफ्नै बाबुलाई  हतियार प्रहार गर्ने छोरा पक्राउ
आफ्नै बाबुलाई हतियार प्रहार गर्ने छोरा पक्राउ आफ्नै बाबुलाइ धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–३ भकिम्लिका बस्ने ४१ वर्षीय कविराम घर्तीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा...
बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा
बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । 
बुटबलको डेल्टा कम्प्लेक्समा भीषण आगलागी
बुटबलको डेल्टा कम्प्लेक्समा भीषण आगलागी रुपन्देहीसहित छिमेकी जिल्ला नवलपरासी पश्चिमका १२ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।