निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती
बिहीबार, फागुन १४, २०८२
अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा
बुधबार, फागुन १३, २०८२
पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) केन्द्रहरू चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाइनेक्रम बढेको छ ।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
बुधबार, फागुन १३, २०८२
नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को...
मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज
मंगलबार, फागुन १२, २०८२
पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ ।
चुनावका बेला तीन दिन सार्वजनिक बिदा
मंगलबार, फागुन १२, २०८२
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
चितवनमा ‘अफ्रिकन स्वाइनफिभर’ले बङ्गुर मर्न थाले
मंगलबार, फागुन १२, २०८२
अफ्रिकन स्वाइनफिभर घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । यो रोग नेपालमा पहिलोपटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो । रोग...
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
सोमबार, फागुन ११, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ ।
त्रिशूलीमा बस खस्दा १८ यात्रुको घटनास्थलमै मृत्यु, २५ जना घाइते
सोमबार, फागुन ११, २०८२
पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये २४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने...
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
आइतबार, फागुन १०, २०८२
निर्वाचनका समयमा अन्य दलसँग तालमेल गर्दा १२ वर्षदेखि आफ्नो चुनाव चिह्नमा मत हाल्न नपाएका उनीहरुले यसपटक आफ्नो उम्मेदवार भएसँगै मतदान गर्ने अवसर पाएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
आइतबार, फागुन १०, २०८२
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको...
डढेलोको उच्च जोखिममा चितवन
आइतबार, फागुन १०, २०८२
जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र डढेलोको उच्च जोखिममा रहेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी देविप्रसाद पौडेलका अनुसार डढेलोको जोखिममा रहेका जिल्लामध्ये चितवन १० वटाभित्र पर्ने...
आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी
शनिबार, फागुन ९, २०८२
उम्मेदवारका प्रचार शैली पनि पृथक छन् । प्रत्यक्ष भेट वा चिनजान नै नभएका केही प्रत्याशी मतादाताका खेतबारी जोत्न, मल बोक्न, सागसब्जी केलाउनेदेखि बिरामी बोक्नेसम्मका काममा सक्रिय भएका तस्बिर र भिडियो...
सशक्त सन्देश बोकेको कृति : डायरीज इन ग्लोबल हेल्थ–अ साउद्रन पर्सपेक्टिभ
शनिबार, फागुन ९, २०८२
थाइल्यान्ड, कम्बोडिया तथा अफ्रिकी महादेशका दक्षिण सुडान, तान्जानिया र केन्याजस्ता देशहरूमा—विशेषतः द्वन्द्वग्रस्त र स्रोतसाधन न्यून रहेका क्षेत्रमा—कार्य गर्दै उहाँले कमजोर स्वास्थ्य प्रणाली र सीमान्तकृत समुदायहरूको जीवन–यथार्थलाई नजिकबाट बुझ्ने महत्वपूर्ण अवसर...
काठमाडौंमा अनेरास्ववियुको मसाल जुलुस, झण्डा जलाएको घटनाको छानबिन माग
शुक्रबार, फागुन ८, २०८२
काठमाडौंमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु ले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध गर्दै मसाल जुलुस निकालेको छ। जुलुस आरआर क्याम्पसबाट सुरु गरिएको थियो।
प्रतिनिधिसभा सदस्य निर्वाचनः सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता
शुक्रबार, फागुन ८, २०८२
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् ।
नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, के छन् प्राथमिकता ? [पूर्णपाठ]
बुधबार, फागुन ६, २०८२
पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मधेस प्रदेशको जनकपुरमा आयोजित प्रतिज्ञासभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने
बुधबार, फागुन ६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेकाले निर्वाचनमा स्वविवेकले मताधिकार प्रयोग गर्न जनतालाई आग्रह गर्नुभयो ।
ऐरीको अर्धशतकमा स्कटल्याण्डविरुद्ध नेपालको जित
बुधबार, फागुन ६, २०८२
आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।
गैँडा गणना आगामी चैतमा
मंगलबार, फागुन ५, २०८२
बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ । प्रतिनिधिसभा निर्वाचनपछि आगामी चैत लागेसँगै गणना...
पैदलयात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप
मंगलबार, फागुन ५, २०८२
काठमाडौँमा एक जना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी अभियान थालेको र अभियानका क्रममा...