Mero Chitwan
चारदेशीय टी–२० सिरिज : युगान्डामाथि नेपाल एक विकेटले विजयी
चारदेशीय टी–२० सिरिज : युगान्डामाथि नेपाल एक विकेटले विजयी युगान्डामा शनिबारदेखि सुरु भएको चारदेशीय टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युगाण्डामाथि एक विकेटको जित निकालेको हो । 
महिला टी-२० सिरिज : नेपाल नामिबियासँग ६ विकेटले पराजित
महिला टी-२० सिरिज : नेपाल नामिबियासँग ६ विकेटले पराजित चार देश सम्मिलित महिला टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ । अन्तिम ओभरमा दुई क्याच छोड्दा नेपालले ६ विकेटको हार व्यहोर्नुपर्‍यो ।
न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा
न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा न्यूजील्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो ।
च्याम्पियन्स ट्रफीमा भारत फाइनलमा
च्याम्पियन्स ट्रफीमा भारत फाइनलमा आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । मंगलबार अस्ट्रेलियालाई चार विकेटले हराउँदै भारतले फाइनलमा स्थान पक्का गरेको हो । 
केपी ओली कपको उपाधि मच्छिन्द्रलाई
केपी ओली कपको उपाधि मच्छिन्द्रलाई मच्छिन्द्र फुटबल क्लबले लगातार तेस्रो पटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज सम्पन्न फाइनलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै ह्याट्रिक उपाधि जितेको हो ।
युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा
युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दशरथ रंगशाला पुनः अयोग्य
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दशरथ रंगशाला पुनः अयोग्य एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरण अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल मलेसिया सारिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुनः अयोग्य ठहर हुँदा नेपालले अर्को अन्तर्राष्ट्रिय ‘होम गेम’ देश बाहिर खेल्नुपर्ने भएको हो ।
दसौं राष्ट्रिय खेलकुद फेरि सर्‍यो, नयाँ मिति जेठ ३ देखि १०
दसौं राष्ट्रिय खेलकुद फेरि सर्‍यो, नयाँ मिति जेठ ३ देखि १० राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई, नेपाल २-० ले पराजित
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई, नेपाल २-० ले पराजित ६२ औं मिनेटमा यु पर खिनले गोल गरेपछि नेपाल १-० ले पछि पर्यो । खिनले सोलो मुभमा अघि बढ्दै नेपालको पेनाल्टी बक्समा पुर्‍याएर बल चिप गर्दा गोल हुन पुग्यो । नेपाली किपर एन्जिला बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन् ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : अपराजित रहँदै नेपाल फाइनलमा
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : अपराजित रहँदै नेपाल फाइनलमा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच भएको खेल बराबरीमा सकिएको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेका दुवै टोलीले आज लिगको अन्तिम खेल खेलेका थिए ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई हराउँदै विजयी सुरूआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्तानमाथि १-० अन्तरको जित हात पारेको हो ।
रेवान कप महिला फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा बसन्तपुर युनाइटेड विजयी
रेवान कप महिला फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा बसन्तपुर युनाइटेड विजयी रेवान सौराहाको आयोजनामा मंगलबारदेखि सुरु भएको १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत फुटबल प्रतिगोगिता सुरु भएको हो । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताएका छन् ।
Weather Update