मेरो चितवन
प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि बुटबल तेक्वान्दो डोजाङ्गलाई
प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि बुटबल तेक्वान्दो डोजाङ्गलाई चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधि बुटबल तेक्वान्दो डोजाङ्गले जितेको छ । बुटबल तेक्वान्दो डोजाङ्गले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधिसँगै ५० हजार...
एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्...
कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ र फ्लडलाइट जडान गरिन्छ : प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ र फ्लडलाइट जडान गरिन्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले  कीर्तिपुरको  क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । 
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनल पुगेको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा...
सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा
सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने  यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका...
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने  यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका...
एनपीएल : प्लेअफको समीकरण पूरा, चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुने
एनपीएल : प्लेअफको समीकरण पूरा, चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुने एनपिएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो । काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स,...
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु भएको छ । अहिले स्ट्याण्ड–१ मा प्यारापिट निर्माण सुरु भएको हो । त्यसपछि क्रमशः २, ३ र ४...
एनपिएल : पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा
एनपिएल : पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । 
जनकपुरमाथि विजयी हुँदा प्लेअफमा चितवनको दाबेदारी,  पोखरा र विराटनगर बाहिरिए
जनकपुरमाथि विजयी हुँदा प्लेअफमा चितवनको दाबेदारी, पोखरा र विराटनगर बाहिरिए समूह चरणका सबै ७ खेल खेलिसकेको चितवनको ८ अंक रहेको छ । १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काललाई गुमाएको छ...
एनपिएल : विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
एनपिएल : विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा  भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो । 
एनपिएल : जनकपुर र पाेखरा विजयी
एनपिएल : जनकपुर र पाेखरा विजयी आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौँले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले...
एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स
एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । 
विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा एनपीएलका लागि नेपाल आउने
विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा एनपीएलका लागि नेपाल आउने नेपाल प्रिमियर लिग एनपीएल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक संञ्जाल मार्फत वेस्ट इन्डिजका लिभिङ लेजेन्ड लारा नेपाल आउन लागेको जानकारी दिएका हुन् ।
एनपिएल : चितवनले सुदूरपश्चिमलाई हरायो 
एनपिएल : चितवनले सुदूरपश्चिमलाई हरायो  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ। प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र...
एनपीएल : सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमान्डु गुर्खाज ७३ रनले पराजित
एनपीएल : सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमान्डु गुर्खाज ७३ रनले पराजित राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाईलाई ७३ रनले हराएको हो...
एनपीएल :  लुम्बिनी लायन्समाथि विराटनगरको सनसनीपूर्ण जित
एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगरको सनसनीपूर्ण जित लोकेश बमले ७१ रनको शानदार इनिङस खेलेपछि विराटनगरले लुम्बिनी लायन्समाथि २ विकेटको सनसनीपूर्ण जित हात पारेको छ । विराटनगरले तीन खेलमा पहिलो जित निकालेको हो ।