मेरो चितवन
मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा सञ्चालनमा आउने
मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा सञ्चालनमा आउने मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब   ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुने छ ।  स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द  गरेको थियो...
यस्तो छ सहकारी छानबिन समितिको प्रतिवेदन [पूर्ण पाठ]
यस्तो छ सहकारी छानबिन समितिको प्रतिवेदन [पूर्ण पाठ] कुनै पनि कम्पनीमा त्यसका सञ्चालक वा सेयरहोल्डरहरू मुख्य जिम्मेवार हुने भन्दै समितिले सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र...
विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र क्यानडा आमनेसामने
विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र क्यानडा आमनेसामने किङ्ग सिटीमा खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने छ । क्यानडामा नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते...
नारायणगढ–मुग्लिन सडकको नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
नारायणगढ–मुग्लिन सडकको नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।
बैतडीको निङ्गलासैनी मन्दिरमा अनन्त चतुर्दशीको जात्रा सुरु
बैतडीको निङ्गलासैनी मन्दिरमा अनन्त चतुर्दशीको जात्रा सुरु बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा शुरु भएको छ। दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको उक्त मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला भाद्र शुक्ल द्वादशीबाट शुरु भएको हो।
संघीय संसद्को वर्षे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस
संघीय संसद्को वर्षे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस यसअघि 'हिंसा' शब्दको विवादका विषयमा दलहरुबीच सहमति नभएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।  आइतबार अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि...
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो  भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।...
बन्द भए चितवनका इँटा उद्योग
बन्द भए चितवनका इँटा उद्योग गुणस्तरीय इँटा  उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।
भरतपुर अस्पतालका डा सजन केसीको हृदयघातका कारण निधन
भरतपुर अस्पतालका डा सजन केसीको हृदयघातका कारण निधन भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीको  ४४ वर्षको उमेरमा हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी...
यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना
यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र...
किसानले अझै पाएनन् दूधको भुक्तानी, प्रशाेधन उद्योग ५ महिनादेखि बन्द
किसानले अझै पाएनन् दूधको भुक्तानी, प्रशाेधन उद्योग ५ महिनादेखि बन्द चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानले मात्रै ३३ करोडभन्दा बढी भुक्तानी  दिन बाँकी छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२...
यी हुन् एनपीएल खेल्ने ८ फ्रेन्चाइज टोलीका मार्की खेलाडी
यी हुन् एनपीएल खेल्ने ८ फ्रेन्चाइज टोलीका मार्की खेलाडी काठमाडौंमा शनिबार फ्रेन्चाइज टिमले गोलाप्रथाबाट मार्की खेलाडी छानेका हुन् । क्यानले राष्ट्रिय टिमका आठ खेलाडीलाई मार्की खेलाडीका रुपमा उपलब्ध गराएको थियो । गोलाप्रथामा पहिलो अवसर पाएको काठमाडौंले करण प्राप्त गरेको...
इन्टरपोलको सहयोग लिएर भए पनि सहकारी ठगीका फरार अभियुक्त समातिन्छ : प्रधानमन्त्री
इन्टरपोलको सहयोग लिएर भए पनि सहकारी ठगीका फरार अभियुक्त समातिन्छ : प्रधानमन्त्री सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिसँग आज साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले छानबिन निष्कर्षमा पुगेपछि इन्टरपोलको सहयोग लिएर अगाडि बढ्न सकिने बताएका हुन् ।
रक्सी खाएपछि दाउराले हानेर आफ्नै भाइको हत्या
रक्सी खाएपछि दाउराले हानेर आफ्नै भाइको हत्या शिवसताक्षी नगरपालिका-८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।