मेरो चितवन
टिकौली वनका उपभोक्तालाई जलवायु परिर्वतनसम्बन्धी प्रशिक्षण
टिकौली वनका उपभोक्तालाई जलवायु परिर्वतनसम्बन्धी प्रशिक्षण रत्ननगर वडा नं ९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जनबायु परिर्वतन अनुकुलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ ।
कालिकाका मेयर रेग्मीले गरे मह घरको उद्घाटन
कालिकाका मेयर रेग्मीले गरे मह घरको उद्घाटन पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ खोलेसिमल बजारमा किसानले उत्पादन गरेका मह विक्रीका लागि मह घर सञ्चालनमा ल्याइएको छ ।
लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ
लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा–२४ निवासी ४८ वर्षीय डा ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ ।
रत्ननगरमा शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल 
रत्ननगरमा शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल  पूर्वी चितवनको रत्ननगरमा भोलि  शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल प्रतिगोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको समन्वयमा रत्ननगर ८ स्थित बाघमारा खेल मैदानमा प्रतियोगिता...
रुपन्देहीमा तालिम दिने बहानामा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार
रुपन्देहीमा तालिम दिने बहानामा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार कोटहीमाई गाउँपालिकाकी  किशोरीमाथि सरकारीआावासीय तालिम दिने बहानामा यही भदौ ५ गते सरकारी कर्मचारीले नै सामूहिक जबरजस्ती करणी गरेको  खुलेको हो ।
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 
झापामा पूजाको प्रसाद खाँदा गाउँ नै बिरामी
झापामा पूजाको प्रसाद खाँदा गाउँ नै बिरामी अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँका अधिकांश बासिन्दा बिरामी भएका हुन् । स्थानीय रीता निरौलाकोमा बुधबार लगाइएको पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।
चितवन कारागारका कैदीबन्दीको उपचारमा आर्थिक अभाव
चितवन कारागारका कैदीबन्दीको उपचारमा आर्थिक अभाव जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ । गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो । 
बिहीबारदेखि ३ दिन वर्षा हुने, सतर्कता अपनाउन मौसम विभागकाे आग्रह
बिहीबारदेखि ३ दिन वर्षा हुने, सतर्कता अपनाउन मौसम विभागकाे आग्रह जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै...
किन हटाउन चाहन्छन् कांग्रेस र एमाले उपसभामुख रानामगरलाई ?
किन हटाउन चाहन्छन् कांग्रेस र एमाले उपसभामुख रानामगरलाई ? सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । पदीय मर्यादा र आचरण विपरीत काम गरेको आरोप लगाएका उनीहरुले उपसभामुख रानालाई राजीनामा दिएर मार्गप्रसस्त...
पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे अनसन 
पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे अनसन  मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर आगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लङघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी...
बाँकेमा जापानीज इन्सेफ्लाइटिसका बिरामी फेला
बाँकेमा जापानीज इन्सेफ्लाइटिसका बिरामी फेला बाँकेको नरैनापुर गाउँपालिकामा जापानीज इन्सेफ्लाइटिसका बिरामी फेला परेका छन् । नरैनापुर–१ मतहनियाकी नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका  बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिइन् । 
लेदोसहितको पहिरोले नौबिसे-नागढुङ्गा सडक दुईतर्फी अवरुद्ध
लेदोसहितको पहिरोले नौबिसे-नागढुङ्गा सडक दुईतर्फी अवरुद्ध  धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फी अवरुद्घ भएको हो । लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जीप लेदोमा फसेको छ ।
रत्ननगरमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रत्ननगरमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु वीरगञ्जबाट कुखुराको दाना लोडगरी भरतपुरतर्फ आई रहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गईरहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल राति २ः१० बजे आपसमा ठक्कर खाँदा...
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु कोठाभित्रको रङ्गरोगनको काम सक्ने तयारीमा रहेका सिलवालले भने, 'रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ', उनले थपे, 'एकदुई दिनपछि पर्यटक बोलाउनु प-यो नि ।' बर्सातको समयमा घुम्न आउने...
अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट
अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री...
बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने
बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।