मेरो चितवन
प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा
प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा भरतपुरमा हुने प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला एथलेटिक्स फिजिक्स २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले शनिबार पत्रकार सम्मेलन...
कालिकाका सुकुम्बासी समुदायले बनाए फोहोरबाट सजावटका सामग्री
कालिकाका सुकुम्बासी समुदायले बनाए फोहोरबाट सजावटका सामग्री ७ वटा सुकुमबासी समुदायका ३५ जनाको सहभागिता रहेको तालिममा मिनरल वाटरको बोत्तलमा फोहोर कोचेर मुडा बनाउन, कोक, फेन्टाको बोत्तलबाट धागो निकालेर डोरी, रेशनदार बोराको धागोबाट माला, प्लाष्टिकको बोत्तलबाट फुल, कप...
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा शुक्रबारदेखि सुरु भएको सम्मेलन आज समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी छन् । 
तनहुँ, गोरखा र नवलपुरका यी स्थानमा हुनेछन् आज दिनभर विद्युत अवरुद्ध
तनहुँ, गोरखा र नवलपुरका यी स्थानमा हुनेछन् आज दिनभर विद्युत अवरुद्ध तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका...
चितवनको क्यान्सर अस्पतालले २ वटा फार्मेसी थप्ने
चितवनको क्यान्सर अस्पतालले २ वटा फार्मेसी थप्ने अस्पतालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले अस्पतालले अहिले भैरहेको फार्मेसीमा बिरामीको चाप देखिएकाले चालु आर्थिक वर्षमा दुईवटा फार्मेसी थप्ने योजनाका साथ तयारी भइरहेको जानकारी...
यस वर्ष टीकाको साइत बिहान ११:३६ बजे
यस वर्ष टीकाको साइत बिहान ११:३६ बजे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका...
चितवन कांग्रेस नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था
चितवन कांग्रेस नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार्यालयमा आवागमनसम्बन्धी तथ्याङ्क चुस्तदुरुस्त रुपमा राख्ने उद्देश्यले विद्युतीय हाजिरको व्यवस्था गरिएको कार्यालयले...
आमा र छोरा हत्याका अभियुक्त सार्वजनिक
आमा र छोरा हत्याका अभियुक्त सार्वजनिक वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र  उनका छ वर्षीया छोरा आरुस थापाको  हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको...
सहकारी छानबिन समितिद्वारा ११ सय २४ पेजको पूर्ण प्रतिवेदन सार्वजनिक
सहकारी छानबिन समितिद्वारा ११ सय २४ पेजको पूर्ण प्रतिवेदन सार्वजनिक सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आज सार्वजनिक भएको छ । संसद् सचिवालयले वेबसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।
चार घण्टा चल्यो दरबारमार्गको ‘नेशनल डे कन्सर्ट’ 
चार घण्टा चल्यो दरबारमार्गको ‘नेशनल डे कन्सर्ट’   कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, उनकी पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत सहभागी  थिए ।
धरहरा आजदेखि सर्वसाधारणका लागि खुला
धरहरा आजदेखि सर्वसाधारणका लागि खुला संविधान दिवसका अवसरमा काठमाडौंको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै सर्वसाधारणका लागि खुला गरिएको हो...
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा...
प्रश्न गरौं, संविधानको सर्वस्वीकार्यता बढाऔं
प्रश्न गरौं, संविधानको सर्वस्वीकार्यता बढाऔं यो स्थिति आउनुमा ती नेताहरु दोषी छन् कि छैनन्, जो जनतालाई बाँडिएका सपना चटक्कै बिर्सेर यो एक दशक, सत्ता, शक्ति र भागबण्डाको राजनीतिमा मात्र अलमलिइरहे । विकास र सुशासनका गुलिया...
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदबाट पारित भएको सहकारीसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए...
मिटर जडानै नगरी विद्युत महसुल असुलीको प्रयास
मिटर जडानै नगरी विद्युत महसुल असुलीको प्रयास उक्त संस्थाले २०८० साउन ९ गते प्राधिकरणमा मिटर जडानका  लागि निबेदन दिएर भदौ महिनामा २२ हजार रुपैया बुझाएको थियो । १५ केभिए र २५ एम्पीयर क्षमताको मिटर जडानका लागि सो...
आजदेखि सोह्र श्राद्ध सुरु
आजदेखि सोह्र श्राद्ध सुरु चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय...
आम आदमी पार्टीकी आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्दै
आम आदमी पार्टीकी आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्दै केजरीवालको राजीनामासँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले उपराज्यपालसमक्ष आफ्नो नेतृत्वमा सरकार गठनको दाबी पेश गरेकी छन् । यसअघि मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आतिशीलाई चयन गरेको थियो।...
बागमतीका मुख्यमन्त्री लामाद्वारा रत्ननगरको हरियाली पार्क निरीक्षण
बागमतीका मुख्यमन्त्री लामाद्वारा रत्ननगरको हरियाली पार्क निरीक्षण निरीक्षणका क्रममा मेयर प्रलाद सापकाेटाले हरियाली पार्क निर्माण गर्नुकाे उद्देश्यकाे बारेमा जानकारी गराएका थिए । साे अबसरमा मन्त्री लामाले रत्ननगरमा निर्माणाधीन हरियाली पार्क उत्कृष्ट पर्यटकीय गन्तव्यकाे रुपमा विकास हुने भन्दै...