मेरो चितवन
नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन
नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।
मन्त्रिपरिषद्को निर्णय :  राहत कोषमा १ अर्ब उपलब्ध गराइने, राष्ट्रिय शोक घोषणा गरिने 
मन्त्रिपरिषद्को निर्णय :  राहत कोषमा १ अर्ब उपलब्ध गराइने, राष्ट्रिय शोक घोषणा गरिने  मन्त्रिपरिषद्को आज बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम विपद् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयले तत्काल एक रु अर्ब उपलब्ध गराउने...
विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता
विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता  खोज तथा उद्धारकार्य जारी रही आज नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुरलगायत स्थानबाट घाइते, विरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको उनले जानकारी दिए । 
 बाढीपहिरो अपडेट  : १९२ जनाको मृत्यु, ३० बेपत्ता
 बाढीपहिरो अपडेट  : १९२ जनाको मृत्यु, ३० बेपत्ता प्राकृतिक विपद्मा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार...
निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सिएमसीद्वारा  माग
निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सिएमसीद्वारा  माग अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीका अनुसार तीमध्ये पाँच हजार एक सय ७३ जनाको मुटुमा जाली हाल्ने, सात सय १८ जनामा मुटुमा ‘ब्याट्री’ राख्ने, तीन सय सात जनामा मुटुको...
बाढीपहिरो अपडेट : देशभर एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता
बाढीपहिरो अपडेट : देशभर एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ती घटनामा परी ४२ जना बेपत्ता भएका छन् भने एक सय ११ जना घाइते भएका गृह...
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो पहिरो पन्छाएसँगै त्रिभुवन राजपथअन्तर्गतको उक्त सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । 
बाढी पहिरो अपडेट : ११२ जनाको मृत्यु, ६८ बेपत्ता, राजधानी भित्रने सबै राजमार्ग ठप्प
बाढी पहिरो अपडेट : ११२ जनाको मृत्यु, ६८ बेपत्ता, राजधानी भित्रने सबै राजमार्ग ठप्प गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।  
वर्षाले ४ वटा जलविद्युत आयोजना तथा ४ वटा प्रसारण लाइनमा क्षति 
वर्षाले ४ वटा जलविद्युत आयोजना तथा ४ वटा प्रसारण लाइनमा क्षति  दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति...
काठमाडौँ उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा, कहाँ कति वर्षा भयो ?
काठमाडौँ उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा, कहाँ कति वर्षा भयो ? महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा...
देशभर बाढी, पहिरो र डुबानको विपत्ति, ८७ जनाको मृत्यु, ७२ बेपत्ता
देशभर बाढी, पहिरो र डुबानको विपत्ति, ८७ जनाको मृत्यु, ७२ बेपत्ता सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिए । अरु ३६ जना घाइते भएका...
झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुई वटा बसबाट १४ शव निकालियो
झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुई वटा बसबाट १४ शव निकालियो काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, स्थानीय त्रसित
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, स्थानीय त्रसित ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको...
नारायणगढ–मुग्लिन सडकको नौकिलोमा सडक भासियो, घोप्टेभिरमा पनि पहिरो 
नारायणगढ–मुग्लिन सडकको नौकिलोमा सडक भासियो, घोप्टेभिरमा पनि पहिरो  पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।
देशभर अतिभारी वर्षा, अधिकांश नदीमा जलसतह खतराको स्तरभन्दा माथि, पृथ्वी राजमार्गमा दर्जनभन्दा बढी पहिरो
देशभर अतिभारी वर्षा, अधिकांश नदीमा जलसतह खतराको स्तरभन्दा माथि, पृथ्वी राजमार्गमा दर्जनभन्दा बढी पहिरो  जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको...
काभ्रेको बल्थलीमा पहिरोले गाउँ नै बगायो
काभ्रेको बल्थलीमा पहिरोले गाउँ नै बगायो पनौती नगरपालिका ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको हो । मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो ।
दुध किसानको भुक्तानीका लागि ६० करोड निकासा
दुध किसानको भुक्तानीका लागि ६० करोड निकासा सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहलमा अर्थ मन्त्रालयले शुक्रबार उखु किसानका लागि रु एक अर्ब ४५ करोड...
बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह
बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ...