नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
मंगलबार, असोज २२, २०८१
छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा...
कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
सोमबार, असोज २१, २०८१
चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ। यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ। विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी...
टिकौलीमा दुई मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, ५ घाइते
सोमबार, असोज २१, २०८१
लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल, सडकको सास्ती कायमै
सोमबार, असोज २१, २०८१
दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक...
आज पनि आश्विन शुक्ल चौथी, पाँचौँ देवी स्कन्दमाताको पूजा-आराधना भोलिमात्र
सोमबार, असोज २१, २०८१
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।
नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु
आइतबार, असोज २०, २०८१
सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानहरूबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट...
सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु, प्रतिकिलो मूल्य कति ?
आइतबार, असोज २०, २०८१
कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आइतबारदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । खसी, बोकाको प्रतिकेजी रु छ...
मनसुन क्रमशः कमजोर हुँदै
आइतबार, असोज २०, २०८१
विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा...
दुर्गापक्षको चौथो दिन : कुष्माण्डाको पूजाआराधना गरिँदै
आइतबार, असोज २०, २०८१
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी...
कैलालीमा गम्बोरोले मरे पाँच हजारभन्दा बढी कुखुरा
शनिबार, असोज १९, २०८१
किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए । “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक...
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई
शनिबार, असोज १९, २०८१
पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा आज भएको खेलमा कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई ३-२ सेटले हराएको हो ।
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
शनिबार, असोज १९, २०८१
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति...
४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
शुक्रबार, असोज १८, २०८१
सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त...
दाउन्नेमा फेरि भासियो सडक, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
शुक्रबार, असोज १८, २०८१
जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए ।
श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ-भरतपुर उडान भर्ने
बिहीबार, असोज १७, २०८१
“शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भने, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ...
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
बिहीबार, असोज १७, २०८१
सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । बिहीबार बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको...
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
बिहीबार, असोज १७, २०८१
दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरियतामा विश्वकै दोस्रो नम्बरमा
बुधबार, असोज १६, २०८१
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आइसिसीले बुधबार जारी गरेको नयाँ बरियताअनुसार ऐरीले उक्त...
जयमंगलामा बिहीबारदेखि दशैं कप ब्याडमिन्टन प्रतियाेगिता हुने
बुधबार, असोज १६, २०८१
जयमंगला युवा क्लवले आयाेजना गरेकाे उक्त प्रतियाेगितामा ६० टिमकाे सहभागिता रहने प्रतियाेगिताका संयाेजक अनित चाैरेलले जानकारी दिए । प्रतियाेगिता सी र डी लेभलमा हुनेछ ।
भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ : प्रमुख दाहाल
बुधबार, असोज १६, २०८१
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले बुधबारदेखि गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले...