यी हुन् डोनाल्ड ट्रम्पको जितका प्रमुख कारण
बुधबार, कात्तिक २१, २०८१
अमेरिकी प्रजातन्त्रको झण्डै २३० वर्षको इतिहासमा यसअघि एक अमेरिकी राष्ट्रपतिले हारेर फेरि चुनाव जितेका छन् । त्यो पनि १३१ वर्षअघि । सन् १८८५ देखि १८८९ सम्म अमेरिकाको राष्ट्रपति रहेपछि डेमोक्रेटिक...
छठमा झकिझकाउ काठमाडौं उपत्यकाका नदी तथा पोखरी
बुधबार, कात्तिक २१, २०८१
काठमाडौँ महानगरपालिकाले कमलपोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अर्ध्य दिन घाटलाई व्यवस्थित गरेको छ । करिब पाँच सय बर्तालुुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको...
छठको दोस्रो दिन आज ‘खरना’
बुधबार, कात्तिक २१, २०८१
आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
रत्ननगरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते
बुधबार, कात्तिक २१, २०८१
दुर्घटनामा मोटरसाइकलमा सवार रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएकोहो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १२ः५१ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले...
गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
मंगलबार, कात्तिक २०, २०८१
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकनारायण ढुंगानाको संयुक्त इजलासले गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री दिपक मनाङेलाई दोषी ठहर गरेको हो । पाटन उच्च अदालतले मनाङेलाई ज्यान मार्ने मुद्दामा दोषी...
अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी
मंगलबार, कात्तिक २०, २०८१
न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो । उक्त शहरका बासिन्दाले सबैभन्दा पहिले मतदान गर्ने परम्परा ६० वर्षदेखि चल्दै आएको छ । त्यहाँ ६ जनाले मतदान...
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
मंगलबार, कात्तिक २०, २०८१
सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए...
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा
मंगलबार, कात्तिक २०, २०८१
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवै ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) मा केन्द्रित थिए । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को...
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
मंगलबार, कात्तिक २०, २०८१
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही,...
रवि लामिछानेलाई म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराइने, भैरहवा पनि लगिने
सोमबार, कात्तिक १९, २०८१
यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले भोलि पुन: कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।
देउसीभैलो खेलिरहेकालाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ३७ घाइते
सोमबार, कात्तिक १९, २०८१
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
वायु प्रदूषण उच्च भएपछि पाकिस्तानको लाहोरमा 'ग्रिन लकडाउन'
सोमबार, कात्तिक १९, २०८१
पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । आइतबार लाहोर सहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक...
विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल
सोमबार, कात्तिक १९, २०८१
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै छ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुने...
भाइटीकाको अघिल्लो दिन अरिंगालले टोकेर दिदी-भाइको मृत्यु
आइतबार, कात्तिक १८, २०८१
अरिंगालको टोकाइकै कारण ७ वर्षीया सुमी खाती, उनीहरूका आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा घाइते भएका छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
थाई एयर एसियाद्वारा बैंकक-भैरहवा उडान सुरु
आइतबार, कात्तिक १८, २०८१
थाई एयर एसियाको एयर बस ३२० बाट आज बिहान सात बजे पहिलो उडान गरेको हो । चालक दलका सात सदस्य पाइलट, को-पाइलट, ईञ्जिनियर र चार जना एयर होस्टेससहित आएको विमान...
नेपालमा तीन प्रणालीको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आइतबार, कात्तिक १८, २०८१
मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतय बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
आईसीसी विश्वकप लिग टू : अमेरिकासँग नेपाल ३७ रनले पराजित
आइतबार, कात्तिक १८, २०८१
यस त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालको यो दोस्रो हार हो । यस जितले अमेरिका लिग २ को शीर्ष स्थानमा उक्लिएको छ । १ दशमलव ४ ओभर बलिङ गरेका करण केशीले चोटका...
मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै
आइतबार, कात्तिक १८, २०८१
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर...
आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे
आइतबार, कात्तिक १८, २०८१
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
भारतमा बस र कार ठक्कर खाँदा २ नेपालीको मृत्यु
शनिबार, कात्तिक १७, २०८१
तिहार मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार...