मेरो चितवन
'भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा'
'भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा' रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर शुक्रबार आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उनले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताएका हुन्। 
विपक्षीप्रति सशंकित सत्ता गठबन्धन : सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन
विपक्षीप्रति सशंकित सत्ता गठबन्धन : सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश भएको उल्लेख छ । संयुक्त वक्तव्यमा...
रवि लामिछानेविरुद्ध संगठित रुपमा सहकारी ठगी मुद्दामा पनि पक्राउ पुर्जी जारी
रवि लामिछानेविरुद्ध संगठित रुपमा सहकारी ठगी मुद्दामा पनि पक्राउ पुर्जी जारी न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछाने र जोशीसँगै अरू आरोपितहरूलाई सङ्गठित अपराधमा पक्राउ गर्ने अनुमति दिएको हो । अदालतको अनुमतिसँगै रवि लामिछानेलाई रूपन्देही लगेर अनुसन्धान गरिने भएको छ ।
चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ
चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताए ।
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको...
राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु
राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता इश्वर थापाले जानकारी दिए...
साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्काविरुद्ध चार गोलको अग्रता लिएको  थियो । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना...
समुद्री आँधी ‘डाना’ को प्रभाव नेपालमा पनि, कोशी र मधेसमा वर्षाको सम्भावना
समुद्री आँधी ‘डाना’ को प्रभाव नेपालमा पनि, कोशी र मधेसमा वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ...
रवि लामिछानेलाई थप सातदिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप सातदिन हिरासतमा राख्न अनुमति  जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले सभापति लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 
रात्रिबसको ठक्करबाट हजुरबा र नातिनीको मृत्युपछि झापामा प्रहरी चौकीमा ढुंगामुडा
रात्रिबसको ठक्करबाट हजुरबा र नातिनीको मृत्युपछि झापामा प्रहरी चौकीमा ढुंगामुडा काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र१–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।
साफ महिला च्याम्पियनसिप  : भारतलाई हराउँदै बंगलादेश समूहविजेताका रुपमा सेमिफाइनल प्रवेश 
साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश समूहविजेताका रुपमा सेमिफाइनल प्रवेश  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै बङ्गलादेश समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । बङ्गलादेशले दुई खेलबाट चार अङ्क बटुल्दै समूह...
 सरकार ढल्ने दिवास्वप्न कसैले नदेखे हुन्छ : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठसहित]
 सरकार ढल्ने दिवास्वप्न कसैले नदेखे हुन्छ : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठसहित]  सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार...
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि नै सञ्चालनमा आएको हो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्तसम्ममा सञ्चालनमा...
फ्लाइ दुबईले कात्तिक २५ देखि भैरहवामा दैनिक उडान गर्दै
फ्लाइ दुबईले कात्तिक २५ देखि भैरहवामा दैनिक उडान गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ ।
चितवनको मौरीपालनमा चरनको समस्या 
चितवनको मौरीपालनमा चरनको समस्या  हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न क्षेत्रमा चरनका लागि मौरी लैजानपर्ने हुँदा मौरी चरन गर्दा हुने परागसेचनबाट हुने फाइदाको कम बुझाइका कारण समस्या उत्पन्न हुने गरेकाले कार्यालयले यसका...
माल्दिभ्समाथि नेपालको गोलको वर्षा 
माल्दिभ्समाथि नेपालको गोलको वर्षा  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन् ।...
चौबिसकोठी क्षेत्रको अस्तव्यस्त बजार व्यवस्थापन गर्न महानगर कस्सियो, दर्जनौं साइकल र ठेलागाडा बरामद
चौबिसकोठी क्षेत्रको अस्तव्यस्त बजार व्यवस्थापन गर्न महानगर कस्सियो, दर्जनौं साइकल र ठेलागाडा बरामद यस अन्तर्गत, चौबिसकोठी क्षेत्रमा अनियमित रूपमा व्यापार गरिरहेका अस्थायी ठेला र साइकल व्यापारीहरूलाई नियन्त्रणमा लिई उनीहरूमाथि कारबाही गरिएको हो। यस कारबाहीमा फलफूलको व्यापार गर्ने धेरै ठेला, फलफूल सामग्री, साथै व्यापारीहरूले...