पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
आइतबार, मंसिर २, २०८१
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो । बारको पूर्वमहासचिव समेत भइसक्नु भएका ढुंगानाले मानवअधिकार र लोकतन्त्रका पक्षमा सदैव वकालत गर्दै आउनु भएको थियो ।
दाहालले भारतीय अखबारमा दिएको अन्तर्वार्ताको एमालेले किन गर्यो भर्त्सना ?
शनिबार, मंसिर १, २०८१
नेकपा एमालेले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय अखबार 'द हिन्दु' सँगको अन्तर्वार्तामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीको भर्त्सना गरेको छ ।
नेपाल प्रिमियर लिग : ट्यालेन्ट हन्टबाट चितवन राइनोजद्वारा ३५ खेलाडीको 'सर्टलिस्ट' सार्वजनिक
शनिबार, मंसिर १, २०८१
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोटको सर्टलिस्ट सार्वजनिक गरेको छ।
एक दशकपछि मञ्चमा फर्किए मह जोडी
शनिबार, मंसिर १, २०८१
नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउन सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि पुनः मञ्चमा फर्किएका छन् । ‘मह जात्रा’ प्रहसनमार्फत पुनः मञ्चमा फर्किनुभएका महलाई हेर्न...
आज कोशी र गण्डकीका केही स्थानमा हल्का वर्षाको सम्भावना
शनिबार, मंसिर १, २०८१
आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध...
दार्चुला जिप दुर्घटना : सात जनाको मृत्यु, ६ को अवस्था गम्भीर [अपडेट]
शुक्रबार, कात्तिक ३०, २०८१
स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप आज बिहान ४ बजे दुर्घटनामा परेको हो । जिप दार्चुलाको मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको थियो । घाइतेहरुको गोकुलेश्वरमा रहेको अस्पतालमा...
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते
शुक्रबार, कात्तिक ३०, २०८१
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा...
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
बिहीबार, कात्तिक २९, २०८१
उनले चलचित्रले मङ्गलबारसम्म रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको...
रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता
बिहीबार, कात्तिक २९, २०८१
न्यायाधीश विनोद शर्माको इजलासले यही कात्तिक २७ गते पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै सोसम्बन्धी निवेदन दर्ता गर्न...
महिला क्रिकेट खेलाडीलाई जनही साढे २ लाख दिने क्यानको घोषणा
बिहीबार, कात्तिक २९, २०८१
नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।
१३ दिनदेखि हराइरहेकी आमासहित दुई छोराछोरी मृत भेटिए
बिहीबार, कात्तिक २९, २०८१
प्रहरीका अनुसार बिहीबार अपराह्न ३ बजे गोकर्णेश्वर-३ कुमारी गाम्छामा बस्ने ४९ वर्षका कान्छा नगरकोटीले यही महिनाको १६ गतेदेखि आफ्नी श्रीमती, एक छोरा र एक छोरी हराइरहेको भनी खोजतलासका लागि निवेदन...
बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा भने-वेलकम ब्याक !
बिहीबार, कात्तिक २९, २०८१
अमेरिकाका भावी राष्ट्रपति डनल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडनबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । लामो समयदेखिका राजनीतिक प्रतिद्वन्द्वी ट्रम्प र बाइडनबीच सत्ता हस्तान्तरणका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार...
पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
बिहीबार, कात्तिक २९, २०८१
चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले जनाएका छन् ।
पृथ्वीराजमार्गको छिर्कने–देउराली सडकखण्ड अवरुद्ध हुने
बिहीबार, कात्तिक २९, २०८१
निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने-देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो...
अर्घाखाँचीमा मामाले गरे भान्जाको हत्या
बुधबार, कात्तिक २८, २०८१
अर्घाखाँचीको शितगंगा नगरपालिकामा आफ्नै मामाले भान्जाको हत्या गरेका छन् ।
यूएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट
बुधबार, कात्तिक २८, २०८१
नेपाल सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ महिला विश्वकपमा छनोट भएको छ ।
कोप–२९ : राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने
बुधबार, कात्तिक २८, २०८१
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन् ।
लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ
मंगलबार, कात्तिक २७, २०८१
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको...
रवि लामिछानेलाई आज रुपन्देही लगिँदै
मंगलबार, कात्तिक २७, २०८१
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन तथा संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ ।
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
मंगलबार, कात्तिक २७, २०८१
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।