मेरो चितवन
पुङ्गी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
पुङ्गी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरकोमध्य भाग हुँदै बग्ने पुङ्गी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो ।
चितवनमा  १० प्रकारका आलुको अध्ययन सुरु
चितवनमा  १० प्रकारका आलुको अध्ययन सुरु चितवनमा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा...
दोस्रो भरतपुर-१९ सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव सुरु
दोस्रो भरतपुर-१९ सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव सुरु आइतबार एक समारोहबीच भरतपुर महानगरपालिका  प्रमुख रेनु दाहालले महोत्सव उद्घाटन गर्नुभएको हो। शारदानगरस्थित हेल्थ पोस्ट चौरमा आयोजना गरिएको यो महोत्सव मंसिर ९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवले  क्षेत्रीय सांस्कृतिक...
कालीकोटमा जिप दुर्घटना : मृतक ६ जनाकै सनाखत
कालीकोटमा जिप दुर्घटना : मृतक ६ जनाकै सनाखत जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र  गणेश शाही, पलाता–५ की छाया शाही...
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले सभापति लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।  प्रहरीले सभापति लामिछानेलाई आइतबार कार्यालय समय खुलेलगत्तै...
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान सुरु
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान सुरु अधिकारीलाई प्रहरीले विराटनगरस्थित निवासबाटै पक्राउ गरी यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याएको हो । उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले...
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो ।
मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन
मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन एमाले कोशी प्रदेश कार्यालयले विज्ञप्ति जारी गरी अधिकारीले मन्त्रीको हैसियतमा पदीय मर्यादा विपरीत जापान भ्रमण गरेको भन्दै पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जनाएको हो । 
गैँडाको आक्रमणबाट चितवनमा पथप्रदर्शक घाइते
गैँडाको आक्रमणबाट चितवनमा पथप्रदर्शक घाइते गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो...
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप, छ घाइते
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप, छ घाइते ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा छ जना घाइते भएका छन् । झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान...
तनहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
तनहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर...
भरतपुरको सत्र किलोमा बस ईलेक्ट्रीक हायस ठोक्किँदा ४ जनाको मृत्यु,  ६ घाइते
भरतपुरको सत्र किलोमा बस ईलेक्ट्रीक हायस ठोक्किँदा ४ जनाको मृत्यु, ६ घाइते जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँएको हो ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छठ
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छठ अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर तराई-मधेशसहित देशका विभिन्न ठाउँमा छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो । 
राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना
राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् । 
छठ पर्वको मुख्य दिन आज, साँझ अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै
छठ पर्वको मुख्य दिन आज, साँझ अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।