रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता सुरु, पहिलो खेलमा कालिका विजयी
बिहीबार, मंसिर ६, २०८१
पूर्वी चितवनको रत्ननगरमा दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरे ।
चितवनमा धान उत्पादनमा ह्रास
बिहीबार, मंसिर ६, २०८१
चितवनमा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको...
नारायणी नदीमा ६ हजार माछाका भुरा छाडियो
बिहीबार, मंसिर ६, २०८१
नारायणी नदीमा ६ हजार माछाका भुरा छाडिएको छ । नदी आसपास बस्ने बोटे, माझी, मुसहर, थारु, कुमाल, दराई जस्ता समुदायलाई जीवन निर्वाहमा सहज होस् भनेर भेटनरी अस्पताल तथा पशु सेवा...
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन
बुधबार, मंसिर ५, २०८१
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।
बिपी क्यान्सर अस्पतालमा ‘मेमोग्राफी’ सेवा तीन वर्षपछि पुन: सुरु
बुधबार, मंसिर ५, २०८१
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरु गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन...
चितवनका दुई पालिकामा दूध ‘जोन’
बुधबार, मंसिर ५, २०८१
पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा जोन कार्यक्रम सञ्चालन गरिएको हो ।
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, तीन पदमा निर्विरोध
बुधबार, मंसिर ५, २०८१
युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी
मंगलबार, मंसिर ४, २०८१
रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य बेसमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको...
भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
मंगलबार, मंसिर ४, २०८१
अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए ।
साइबर अपराधको अभियोमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मंगलबार, मंसिर ४, २०८१
प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएको आरोप छ ।
चितवन राइनोजले सार्वजनिक गर्यो आधिकारिक जर्सी
सोमबार, मंसिर ३, २०८१
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको आतिथ्यतामा आयोजित कार्यक्रममा जर्सीसहित मस्कट र टिम गीत पनि सार्वजनिक गरिएको हो ।
नेपाल प्रिमियर लिगको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगरले जनकपुरसँग खेल्ने
सोमबार, मंसिर ३, २०८१
८ टोलीले सहभागिता जनाउने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्टसँग खेल्ने छ । लिग चरणको अन्तिम खेल पुस १ गते हुनेछ । बाँकी दिन लिग चरणमा हरेक दिन २-२...
चार तारेमा स्तर वृद्धि गर्दै 'होटल जङ्गल क्राउन'
सोमबार, मंसिर ३, २०८१
यहाँको होटल जङ्गल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि सोमबार नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्वपर्यटनमन्त्री प्रेम आलेले शिलान्यास गरे ।
आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने
सोमबार, मंसिर ३, २०८१
पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राति १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो ।
चितवनमा साहित्यकार दाहालसहित ९ स्रष्टा सम्मानित
सोमबार, मंसिर ३, २०८१
चितवनस्थित पल्लव साहित्य प्रतिष्ठानले नौ स्रष्टाहरूलाई विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित गरेको छ ।
‘प्रतिपक्षले रुचाएका सभामुख ढुङ्गाना’
सोमबार, मंसिर ३, २०८१
प्रजातन्त्र पुनःस्थापनापछिको आमनिर्वाचनमा बहुमतप्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले निर्वाह गरेको तटस्थताको भूमिका नेपालको संसदीय...
बन्दीपुर बस दुर्घटना अपडेट : चालकको मृत्यु, ३० जना घाइते`
आइतबार, मंसिर २, २०८१
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरेचौतारा घुम्तीमा आइतबार दुई वटा बस ठोक्किँदा घाइते भएकामध्ये बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी अरू ३० जना घाइते भएका छन् ।
रवि र छविविरुद्ध काठमाडौं अदालतबाट पनि पक्राउ पुर्जी जारी
आइतबार, मंसिर २, २०८१
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी गरेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको...
चितवन कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या
आइतबार, मंसिर २, २०८१
गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५ कैदीबन्दी रहेको कारागार कार्यालय भरतपुरले जनाएको छ ।
तनहुँको बन्दीपुरमा दुई बस ठोक्किँदा २९ जना घाइते
आइतबार, मंसिर २, २०८१
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुईटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन् ।