एनपिएलमा उत्कृष्ट हुने खेलाडीले गाडी पाउने
मंगलबार, मंसिर ११, २०८१
एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सम्झौता गरिएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि...
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंगलबार, मंसिर ११, २०८१
चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस ११ देखि १५ सम्म ‘१८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ । सफारी पर्यटन प्रवर्द्धनका साथै चितवनलाई महत्वपूर्ण पर्यटन...
काठमाडौंको बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंगलबार, मंसिर ११, २०८१
बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए...
११ महिनापछि धितोपत्र बोर्डले पायो नेतृत्व
सोमबार, मंसिर १०, २०८१
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
सोमबार, मंसिर १०, २०८१
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।उनलाई श्रीमतीको जिम्मामा पठाइएको छ ।
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
सोमबार, मंसिर १०, २०८१
एनपीएलको ट्रफी सार्वजनिक
सोमबार, मंसिर १०, २०८१
मंसिर १५ गतेदेखि हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ । आज काठमाडौंको सुन्धारास्थित धरहरामा आयोजित एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको हो ।
रुकुमपश्चिममा छोराले गरे ५१ वर्षीय बुबाको हत्या
सोमबार, मंसिर १०, २०८१
रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकको नौ किलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
आइतबार, मंसिर ९, २०८१
नारायणगढ–मुग्लिन सडक खण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
चितवन निकुञ्ज आउने पर्यटक घटे
आइतबार, मंसिर ९, २०८१
चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको...
रवि र छविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
आइतबार, मंसिर ९, २०८१
लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी...
मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
आइतबार, मंसिर ९, २०८१
स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरिसकेका छन् । देशभर हरेक वर्ष मृर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण...
आजदेखि धरहरा सर्वसाधारणका लागि खुला, कति लाग्छ शुल्क ?
आइतबार, मंसिर ९, २०८१
स्वदेशी नेपाली नागरिकले २ सय रुपियाँ तिरेर धरहरा चढ्न पाउने भएका छन् । धरहरा चढ्न विद्यार्थी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दामुनिका बालबालिका र अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट...
सडकमा शव राखेर विरोध प्रदर्शन
शनिबार, मंसिर ८, २०८१
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको सप्तकोशी न्युरो अस्पतालको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् ।
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
शनिबार, मंसिर ८, २०८१
गत तिहारलाई लक्षित गर्दै कत्तिक १५ गतदेखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार (ग्रस कलेक्सन)...
चितवनमा स्कूल बस दुर्घटना हुँदा २८ जना घाइते
शनिबार, मंसिर ८, २०८१
शनिबार अपरान्ह कालिका-९ स्थित उपरदाङ्गढीबाट पिकनिक खाएर फर्कँदै गर्दा कालिका-४ स्थित चित्रवन स्कुलको बस दुर्घटनामा परेको हो । दुर्घटनामा बसमा सवार ३२ जनामध्ये २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय...
कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट?
शनिबार, मंसिर ८, २०८१
नेपालमा पनि बाल मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ। नेपालमा निमोनियाबाट हुने ५ वर्षमुनिका बालबालिकाको मृत्यु सन् २०१४ सम्म १३ प्रतिशत रहे पनि २०१५ देखि सरकारले निमोनियाविरुद्धको खोप निःशुल्क सुरु गरेयता...
रबि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
शुक्रबार, मंसिर ७, २०८१
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते
शुक्रबार, मंसिर ७, २०८१
कर्णाली राजमार्गको दैलेख सडकखण्डअन्तर्गत आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
राहदानीको विद्युतीय प्रणालीमा समस्या
शुक्रबार, मंसिर ७, २०८१
राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याउन नसकिएको जनाएको हो ।