उपनिर्वाचन : दार्चुलाको दुहुँ-५ को वडाध्यक्षमा कांग्रेसका कुँवर विजयी
आइतबार, मंसिर १६, २०८१
वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज...
चितवनलाई केरा खेतीको सुपरजोन घोषणा
आइतबार, मंसिर १६, २०८१
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चितवनलाई केरा खेतीको सुपरजोन घोषणा गरेको छ । परियोजनाले चितवनसहित देशभर कृषिका २२ वटा सुपरजोन घोषणा गरेको हो । केराको सुपरजोन भने पहिलो पटक घोषणा भएको...
रत्ननगर तेस्रो मेयर कप : हेटौडाले जित्यो उपाधि
शनिबार, मंसिर १५, २०८१
चितवनको रत्ननगरमा आयोजना गरिएको तेस्रो अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौडा उपमहानगरपालिकाले जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
शनिबार, मंसिर १५, २०८१
आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
शनिबार, मंसिर १५, २०८१
मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था...
एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी
शनिबार, मंसिर १५, २०८१
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७...
एनपिएल सुरु, जनकपुर र विराटनगर भिड्दै
शनिबार, मंसिर १५, २०८१
नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएको छ। उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ गरिरहेको छ ।
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता
शुक्रबार, मंसिर १४, २०८१
उनीहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको...
क्रिकेटको 'महाकुम्भ' एनपीएल शनिबारदेखि, आठै कप्तान भन्छन्-जित्नैका लागि खेल्छौं
शुक्रबार, मंसिर १४, २०८१
प्रतियोगिताको उद्घाटन खेल शनिबार हुनेछ । जसमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । जनकपुरका कप्तान अनिल शाहले भने प्रतियोगितामा राम्रो...
एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा
शुक्रबार, मंसिर १४, २०८१
भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिल) खेल्न धवन शुक्रबार साँझ नेपाल आएका हुन् । धवनले एनपिएल टोली कर्णाली याक्सबाट खेल्नेछन्...
रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो
बिहीबार, मंसिर १३, २०८१
लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि लगिएको शर्माले बताए ।
बालाचतुर्दशीमा बत्ती बाल्न र सतबीज छर्न कुनै शुल्क नलाग्ने
बिहीबार, मंसिर १३, २०८१
पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सतबीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ ।
अझै तय भएन प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा, मन्त्रिपरिषद् बैठकसमेत अनिर्णित
बिहीबार, मंसिर १३, २०८१
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री ओली नेतृत्वको चीन भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद...
चितवन राइनोजले आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा दिने
बुधबार, मंसिर १२, २०८१
एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ । चितवन राइनोजले दिएको जानकारीअनुसार चितवनको खेल हुने दिन विहान...
तेस्रो मेयर कप : राप्ती नगरपालिका फाइनलमा
बुधबार, मंसिर १२, २०८१
चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।
बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई प्राधिकरणको पत्र
बुधबार, मंसिर १२, २०८१
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनवापतको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
बुधबार, मंसिर १२, २०८१
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही...
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर
मंगलबार, मंसिर ११, २०८१
डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका लागि यस वर्ष रु एक करोड बजेटसमेत...
केन्द्रसँग टोललाई जोड्दै चितवन कांग्रेस
मंगलबार, मंसिर ११, २०८१
नेपाली कांग्रेसले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरिएको हो ।
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंगलबार, मंसिर ११, २०८१
पाकिस्तानको लाहोरमा मंगलबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले...