मेरो चितवन
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, आठ जना घाइते
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, आठ जना घाइते चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो...
एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित
एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । बुधबारको पहिलो खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो । 
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् । 
दक्षिण कोरियामा सैनिक कानुन लागू
दक्षिण कोरियामा सैनिक कानुन लागू राति अबेर एक टिभी सम्बोधनमा उनले उत्तर कोरियाका समर्थकलाई देशबाट हटाउन यो कदम चालिएको बताएका हुन् । संवैधानिक व्यवस्था बचाउनका लागि यस्तो कदम चालिएको उनको भनाइ छ । 
टिकटकले हटायो छ हजार ७८ भिडियो
टिकटकले हटायो छ हजार ७८ भिडियो टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको...
चितवन राइनोजको लगातार दोस्रो जित
चितवन राइनोजको लगातार दोस्रो जित सोहेल तनविर र रिजन ढकालले आफ्नो एकै ओभरमा ३–३ विकेट लिएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । १ सय ६२ रनको लक्ष्य...
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् । 
मन्दिर खन्ने क्रममा कालिका नगरपालकामा फेला पर्‍यो दुईवटा बम
मन्दिर खन्ने क्रममा कालिका नगरपालकामा फेला पर्‍यो दुईवटा बम पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेड बम फेला परेको छ । कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो ।
एनपिएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित
एनपिएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई  पाँच विकेटले पराजित गरेको छ ।  
प्रधानमन्त्री ओली बेइजिङमा
प्रधानमन्त्री ओली बेइजिङमा चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी बेइजिङ पुगेका हुन्।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता  गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी...
प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण आजदेखि
प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण आजदेखि चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ ।
एनपिएल : काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
एनपिएल : काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् ।
काठमाडौँ-१६ मा रास्वपाको जित, अन्यत्र को विजयी ?
काठमाडौँ-१६ मा रास्वपाको जित, अन्यत्र को विजयी ? काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ दुई हजार नौ सय दुई मतसहित विजयी भएकी छन् । 
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन आइतबारदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सवको पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन गरिएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमण : बिपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सुरु गर्ने विषयमा हस्ताक्षर हुने
प्रधानमन्त्रीको चीन भ्रमण : बिपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सुरु गर्ने विषयमा हस्ताक्षर हुने एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएका अन्य आयोजनामा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत...
रुकुमपश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी
रुकुमपश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी आइतबार सम्पन्न निर्वाचनमा खत्री ५९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत पाएका छन् । उक्त वडामा २०७९ को निर्वाचनमा...
जाजरकोटको कुशे- ७ मा कांग्रेसका सिंह विजयी
जाजरकोटको कुशे- ७ मा कांग्रेसका सिंह विजयी जाजरकोटको कुशे गाउँपालिका - ७ मा कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् । माओवादी केन्द्रका गोरखबहादुर घर्तीलाई पराजित गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचन : कालिकोटको तिलागुफा–४ मा नेमकिपाका शाही विजयी
उपनिर्वाचन : कालिकोटको तिलागुफा–४ मा नेमकिपाका शाही विजयी वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेको  जिल्ला निर्वाचन...