गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु
सोमबार, पुस १, २०८१
चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु भएको छ । अहिले स्ट्याण्ड–१ मा प्यारापिट निर्माण सुरु भएको हो । त्यसपछि क्रमशः २, ३ र ४...
पत्रकार महासङ्घमा पहिलोपटक महिला नेतृत्व
आइतबार, मंसिर ३०, २०८१
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएको आइतबार राति केन्द्रीय निर्वाचन समितिले...
रविसहित ५ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने तयारी
आइतबार, मंसिर ३०, २०८१
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
आइतबार, मंसिर ३०, २०८१
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ...
एनपिएल : पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा
आइतबार, मंसिर ३०, २०८१
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो ।
जनकपुरमाथि विजयी हुँदा प्लेअफमा चितवनको दाबेदारी, पोखरा र विराटनगर बाहिरिए
शनिबार, मंसिर २९, २०८१
समूह चरणका सबै ७ खेल खेलिसकेको चितवनको ८ अंक रहेको छ । १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काललाई गुमाएको छ...
पत्रकार महासङ्घ चितवनको अध्यक्षमा पराजुली
शनिबार, मंसिर २९, २०८१
शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।
उमागौरी कृषि सहकारी ठगी : लेखा समिति सभापति पोखरेलकी श्रीमतीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता
शुक्रबार, मंसिर २८, २०८१
संघीय संसद्को सार्वजनिक लेखा सभापतिका ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २२ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
एनपिएल : विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
शुक्रबार, मंसिर २८, २०८१
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो ।
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
शुक्रबार, मंसिर २८, २०८१
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् ।
तेस्रो रत्नप्रिय कप महिला फुटबल : पद्मा स्पाेर्ट्स क्लब फाईनलमा
बिहीबार, मंसिर २७, २०८१
रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत बिहीवार भएको खेलमा पद्मा स्पाेर्ट्स क्लब (ओखलढुङ्गा) विजयी हुँदै फाईनलमा प्रवेश गरेकाेछ । निजगढ...
सिरियामा इजरायलको आक्रमण, सिरियाली सेनाको ८० प्रतिशत सम्पत्ति नष्ट
बिहीबार, मंसिर २७, २०८१
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सिरियाको राजधानी दमास्कस र लाताकिया क्षेत्र बीचमा रहेको सिरियाली सेनाको ७० देखि ८० प्रतिशत सम्पत्ति नष्ट गरेको दाबी गरेको छ ।
३ वर्षमा घट्यो टेलिकम सेवा प्रदायकहरुको २१ प्रतिशत आम्दानी
बिहीबार, मंसिर २७, २०८१
अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटिटी) प्लेटफर्महरुको बढ्दो प्रयोग र ओटिटी प्लेटफर्मलगायतलाई नियमन गर्न नसक्दाको मारमा टेलिकम सेवाप्रदायक कम्पनी परेको विज्ञहरुको बुझाइ छ । यसबाट टेलिकम...
रवि लामिछाने थप ५ दिन हिरासतमा, अदालतमा मुद्दा पेस गर्ने तयारी
बिहीबार, मंसिर २७, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
दुर्गा प्रसाईं साइबर अपराधमा रिहा, संगठित अपराधको आरोपमा लगत्तै पक्राउ
बिहीबार, मंसिर २७, २०८१
साइबर अपराधको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेशबाट रिहा भएलगत्तै पुन: पक्राउ परेका छन् ।
एनपिएल : जनकपुर र पाेखरा विजयी
बिहीबार, मंसिर २७, २०८१
आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौँले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले...
कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन
बुधबार, मंसिर २६, २०८१
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि बुधबार निर्देशक समिति गठन गरेका हुन् ।
एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स
बुधबार, मंसिर २६, २०८१
नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो ।
विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा एनपीएलका लागि नेपाल आउने
मंगलबार, मंसिर २५, २०८१
नेपाल प्रिमियर लिग एनपीएल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक संञ्जाल मार्फत वेस्ट इन्डिजका लिभिङ लेजेन्ड लारा नेपाल आउन लागेको जानकारी दिएका हुन् ।
उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाट
मंगलबार, मंसिर २५, २०८१
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाटै चयन हुने भएको छ । महासंघ कार्यसमितिले गत असार २४ मा तयार पारेको संशोधित विधान आज बसेको विशेष साधारणसभाले सर्वसम्मतले पारित गरेपछि...