कालिका मन्दिरको वार्षिकोत्सव बुधबारदेखि, के-के छन् कार्यक्रम ?
मंगलबार, माघ १५, २०८१
कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले माघ १६, १७ र १८ गते वार्षिकोत्सव मनाउन लागिएको जनाएको हो । वार्षिकोत्सवको पहिलोदिन कार्यक्रमको उद्घाटन, साँझमा पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम...
अमेरिकामा तहल्का मच्चाउँदै चिनिया एआई ‘डीपसिक’
मंगलबार, माघ १५, २०८१
यो एआई अमेरिकामा यति लोकप्रिय भयो कि दुई सातामै १६ लाख पटक डाउनलोड भइसकेको छ । ‘डीपसीक’ ले सर्वाधिक चर्चामा रहेको ओपनएआईको च्याटजीपीटीलाई समेत उछिनेको छ भने माइक्रोसफ्टको च्याटबट कोपाइलटलाई...
कैलाश-मानसरोवर यात्रा यसै वर्षको गर्मीयामबाट सुरु गर्न भारत र चीनबीच सहमति
सोमबार, माघ १४, २०८१
भ्रमणका क्रममा दुवै पक्षले जनताबीच आपसी सम्पर्क बढाउन आवश्यक कदम चाल्न पनि सहमति जनाएका छन्। २६ र २७ जनवरीमा मिश्रीको बेइजिङ भ्रमणका क्रममा दुवै देशले आपसी सम्बन्धबारे छलफल गरेका थिए।
अमेरिकाका अवैध आप्रवासीविरुद्ध अहिलेसम्मकै ठूलो कारबाही, ९५६ जना गिरफ्तार
सोमबार, माघ १४, २०८१
थुप्रै संघीय निकायहरूको समन्वयमा शिकागो, नेवार्क, न्यु जर्सी, कोलोराडो र मियामी लगायतका शहरमा छापा हानिएको बीबीसीले जनाएको छ । आईसीईको नेतृत्वमा भएको कारबाहीमा संघीय सुरक्षा निकाय एफबीआई, लागूऔषध नियन्त्रण निकाय,...
सामाजिक सञ्जाल दुरुपयोग रोक्न कडा कानून आउँदै, १ करोडसम्म जरिवानाको व्यवस्था
सोमबार, माघ १४, २०८१
सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले यसको प्रयोग र नियमन सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । ऐनमा ‘सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाउने उद्देश्य राखिएको छ...
२६औं माडी गोल्डकपकाे उपाधि रत्ननगरको प्याराडाइज फुटबल क्लबलाई
आइतबार, माघ १३, २०८१
२६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि प्याराडाईज फुटबल क्लब रत्ननगरले जितेको छ ।शनिबार सम्पन्न फाइनलमा अफ्रिकी टोली माबोयी फुटबल क्लब, बुर्किना फासोलाई शून्यका विरुद्ध ४ गोलको अन्तरले...
प्रेस सेन्टर चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित
आइतबार, माघ १३, २०८१
प्रेस सेन्टर चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । आईतबार सम्पन्न प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले अध्यक्ष आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...
मिटरब्याज पीडितहरुले पुनः आन्दोलन सुरु गर्दै
आइतबार, माघ १३, २०८१
मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले माघ १४ देखि जनकपुरधामबाट जनजागरण अभियान सुरु गर्न लागेको हो । मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाले मिटरब्याजविरुद्ध आन्दोलनको विस्तार गर्दै अभियानलाई अघि बढाइने बताए...
सुप्रिम सहकारी : रवि लामिछानेलाई १ करोड धराैटीमा छाड्न रुपन्देही अदालतको आदेश
आइतबार, माघ १३, २०८१
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दामा जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटी तारेखमा रिहा गर्न आदेश दिएको छ । आइतबार...
हमासद्वारा थप चार बन्धक रिहा, इजरायलद्वारा पनि दुई सय प्यालेस्टिनी बन्दीको रिहाई
शनिबार, माघ १२, २०८१
बन्धकहरूलाई रेडक्रसलाई जिम्मा लगाइएको हो । इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग...
गैंडा संरक्षण गर्न सरकारले ल्यायो १० वर्षे कार्ययोजना
शनिबार, माघ १२, २०८१
शानिबार सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको निरिक्षण र राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा वनमन्त्री शाहीले गैंडा संरक्षणमा मन्त्रालयको एक्लो प्रयासले मात्र नभएर समुदायको पनि सक्रिय भूमिका जरुरी देखिएको बताए...
भरतपुर महानगरले शिक्षकलाई आवासभत्ता दिने
शनिबार, माघ १२, २०८१
गत आर्थिक वर्ष २०८०/८१ देखि महानगरपालिकाले आवास भत्ता वितरण गर्न सुरु गरेको हो। गत वर्ष शिक्षकहरूले ९ महिनाको भत्ता पाएका थिए। महानगरपालिकाका शिक्षा अधिकृत सुवास आचार्यले भने, ‘यो वर्ष हामी...
मध्यवर्ती क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व अध्ययन गर्न सरकारले बनायो विशेष समिति
शुक्रबार, माघ ११, २०८१
शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारणसभामा बोल्दै उनले यो समस्या समाधानका लागि अध्ययन गर्न सरकारले विशेष समिति समेत बनाएको बताए ।
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
शुक्रबार, माघ ११, २०८१
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ ।
भरतपुर मेयर्स कप क्रिकेट : दोस्रो चरणका खेल सकिए, १० टिम तेस्रो चरणमा प्रवेश
बिहीबार, माघ १०, २०८१
भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका दोस्रो चरणका खेल सकिएका छन् ।
सकियो चितवन महोत्सव, ५ लाख सहभागी, ३० करोडको कारोबार
बिहीबार, माघ १०, २०८१
चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ मूल नारा दिएर पुस २५ बाट सुरु भएको...
एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिवविरुद्ध ठगी मुद्दा दर्ता
बुधबार, माघ ९, २०८१
सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
खाद्य प्रविधि विभागको अनुगमनमा चितवनको सिमीमा सबैभन्दा धेरै विषादी
बुधबार, माघ ९, २०८१
मंगलबार राति गरिएको अनुगमनमा सबैभन्दा धेरै विषादीको मात्रा चितवनको हरियो सिमीमा भेटिएको छ । विभागका अनुसार सो सिमिमा इन्जाइम इन्हिबिशन ४२ प्रतिशतसम्म पाइएको थियो । आलु, प्याज, गोलभेडा, साग, गाँजर...
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
बुधबार, माघ ९, २०८१
सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट...
संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ देखि, के-के छन् सरकारसँग बिजनेस ?
सोमबार, माघ ७, २०८१
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । चौतर्फी दबाबपछि सोमबारको मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...