मेरो चितवन
खो खो विश्वकप : महिला तथा पुरुषतर्फका दुवै प्रतिस्पर्धामा नेपाल उपविजेता
खो खो विश्वकप : महिला तथा पुरुषतर्फका दुवै प्रतिस्पर्धामा नेपाल उपविजेता नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । भारतले दुवै इनिङ्समा अट्याकिङमा नेपालभन्दा धेरै अंक जोडेको थियो ।...
राष्ट्रिय परिचयपत्र कार्यान्वयनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
राष्ट्रिय परिचयपत्र कार्यान्वयनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो । अदालतले सो रिट खारेज गरेसँगै सरकारलाई राष्ट्रिय परिचयपत्र कार्यान्वयन अघि...
रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता
रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा मुक्का प्रहार
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा मुक्का प्रहार नेपाल प्रेस युनियनको पिकनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो। कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार नेपाल विद्युत् प्राधिकरणको...
खो खो विश्वकपको फाइनलमा नेपाल
खो खो विश्वकपको फाइनलमा नेपाल आज भारतको इन्दिरा गान्धी स्टेडियममा भएको खेलमा नेपालको महिला र पुरुष दुवै समूहले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फ नेपालले सेमिफाइनलमा युगान्डालाई ७१ अंकले पराजित गर्‍यो भने...
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका...
नवौं दिनसम्म साढे ३ लाखले अवलोकन गरे चितवन महोत्सव
नवौं दिनसम्म साढे ३ लाखले अवलोकन गरे चितवन महोत्सव १५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५...
राप्ती र नारायणी भेटिए ३५२ घडियाल गोही
राप्ती र नारायणी भेटिए ३५२ घडियाल गोही राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा...
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि  कुटपिट गर्ने पक्राउ
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि  कुटपिट गर्ने पक्राउ काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उनीमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई आज  पक्राउ गरेको हो ।
रत्ननगरलाई शिक्षकहरुको पेशागत सुरक्षाबारे ध्यानाकर्षण पत्र
रत्ननगरलाई शिक्षकहरुको पेशागत सुरक्षाबारे ध्यानाकर्षण पत्र शिक्षक विज्ञापन गर्दा जे जसरी विज्ञापन माग भएको भए पनि चितवन जिल्लालाई नै एक क्षेत्र मानि जिल्लाभित्रका रिक्त दरबन्दीमा प्रतिक्षारत स्थायी शिक्षक नियुक्ति गर्नु पर्ने र स्थायी शिक्षक नियुक्ति गर्दा...
पुलिसले जित्यो जय ट्रफीको उपाधि
पुलिसले जित्यो जय ट्रफीको उपाधि वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो...
सैफ अलि खानमाथि मध्यरातमा चक्कु प्रहार, अवस्था खतराबाहिर
सैफ अलि खानमाथि मध्यरातमा चक्कु प्रहार, अवस्था खतराबाहिर खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा शल्यक्रियापछि उनको अवस्था खतराबाहिर रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास !
उर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास ! मन्त्री खड्कामाथि केही दिनअघि सिंहदरबारस्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो । बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफूमाथि मन्त्रालयमै आक्रमणको...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने 
६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने  बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उनी धरौटी बुझाएर रिहा भएका हुन् । 
विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री
विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेकी छन् । यसै क्रममा उनले आज बिहान कतारका...
गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु
गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको...
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास...
दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने
दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै उनले एक-डेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।  “उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर...