टोखामा बरामद २५ करोड विदेशी मुद्राको मालिक पहिचान खुल्यो
बुधबार, चैत २०, २०८१
दुई साता लगाएर प्रहरीले गरेको अनुसन्धानमा उक्त रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको हो । यसअघि पनि पटक-पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न...
राजावादीको आन्दोलनमा ज्यान गुमाउने सुरेश र सविनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय
बुधबार, चैत २०, २०८१
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ ।
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धि दुई समझदारीपत्रमा हस्ताक्षर
बुधबार, चैत २०, २०८१
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ ।
राप्रपा नेता एवम् सांसद दीपक बोहराको निधन, भोलि अन्त्येष्टि
मंगलबार, चैत १९, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन भएको छ ।
विध्वंसात्मक गतिविधिमा संलग्न पूर्वराजालाई उन्मुक्ति दिइँदैन : ओली
सोमबार, चैत १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीका नाममा भएको हिंसात्मक गतिविधिमा पूर्वराजाको समेत संलग्नता देखिएको भन्दै उन्मुक्ति नदिने चेतावनी दिनुभएको छ ।
गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं
आइतबार, चैत १७, २०८१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको गणतन्त्र पक्षधर दलहरुको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा एकमत भएर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
रवीन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
आइतबार, चैत १७, २०८१
राजसंस्था पुनर्स्थापनाका नाममा हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसम्शेर जबरालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
राप्रपा वरिष्ठउपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
शुक्रबार, चैत १५, २०८१
काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा भएको राजतन्त्रपक्षधरको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
म्यानमारमा शक्तिशाली भूकम्प जाँदा १४४ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते
शुक्रबार, चैत १५, २०८१
छिमेकी थाइल्यान्ड र चीनमा भूकम्पको तीव्र धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु सागाइङ्ग शहरबाट करीब १६ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जनाएको छ ।
कर्फ्यूको समय थपियो, भोलि बिहान ७ बजेसम्म जारी रहने
शुक्रबार, चैत १५, २०८१
काठमाडौँका विभिन्न स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय थपिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार बिहान ७ बजेसम्म लागू हुने गरी दोस्रो आदेश जारी गरेका...
गृहले भन्यो- अब सरकार संयमित भएर बस्दैन
शुक्रबार, चैत १५, २०८१
आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामी दिनमा सरकार संयमित भएर नबस्ने बताए । उनले हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार...
आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : नवराज सुवेदी
शुक्रबार, चैत १५, २०८१
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
राजतन्त्रपक्षधरको प्रदर्शन हिंसात्मक हुँदा पत्रकारसहित २ जनाको मृत्यु, तोडफोड, आगजनी र लुटपाट
शुक्रबार, चैत १५, २०८१
तिनकुनेस्थित एक भवनमा प्रदर्शनकारीले लगाएको आगोमा जली एभेन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृ्त्यु भएको छ भने प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो ।
मनहरीमा बसको ठक्करबाट म्याजिक चालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध
शुक्रबार, चैत १५, २०८१
मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
एसईईका विद्यार्थीले घर फर्कने गाडी नपाए काठमाडौँ महानगर प्रहरी बलले सहयोग गर्ने
शुक्रबार, चैत १५, २०८१
काठमाडौंमा आज राजतन्त्रपक्षधर र गणतन्त्रपक्षधर समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्न लागेका बेला सवारी साधन कम गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् ।
आज काठमाडौंमा राजतन्त्र र गणतन्त्रपक्षधरको एकसाथ प्रदशर्न, सुरक्षा व्यवस्थामा कडाइ, ३५ सयभन्दा बढी प्रहरी परिचालन
शुक्रबार, चैत १५, २०८१
काठमाडौंमा आज राजतन्त्रपक्षधर र गणतन्त्रपक्षधर समाजवादी मोर्चाले एकसाथ प्रदर्शन गर्दैछन् । नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन्...
विपक्षीलाई ओलीको चेतावनी-प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस्
बुधबार, चैत १३, २०८१
एमाले निकट युवा संघले तीनकुनेस्थित रोयल पार्टी प्यालेसमा आयोजना गरेको ‘राष्ट्रिय स्वयंसेवक भेला’ लाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नियुक्ति गरेपछि त्यो प्रसंग सकिने बताएका हुन् । विपक्षी दलले प्रधानमन्त्रीले...
कुलमान घिसिङ प्रकरणमा विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ
बुधबार, चैत १३, २०८१
नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक...
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
बुधबार, चैत १३, २०८१
अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए।
राजसंस्था र हिन्दू राष्ट्रका लागि राप्रपा पनि आन्दोलनमा, २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने
मंगलबार, चैत १२, २०८१
आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानीकेन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताएका हुन्। उनले राप्रपा आजैबाट आन्दोलनमा होमिएको पनि बताए ।