दुई समूहबीच झडप भएपछि वीरगन्जमा कर्फ्यु
शनिबार, चैत ३०, २०८१
हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा दुई समूहबीच झडप भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ । आज दिउँसो झडप हुँदा वीरगन्ज तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु...
चितवनमा गोली लागेर एक सैनिकको मृत्यु
शुक्रबार, चैत २९, २०८१
चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको श्री नयाँ गोरखगण कसरा ब्यारेकमा कार्यरत सैनिक जवान चन्द्रकिशोर दास थारूलाई आफ्नै हतियारबाट बिहान साढे ९ बजे...
भरतपुरमा 'मेड इन नेपाल एक्स्पो' सुरु
शुक्रबार, चैत २९, २०८१
भरतपुरमा आजदेखि मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल सुरु भएको छ । एक्स्पोको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर...
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने
शुक्रबार, चैत २९, २०८१
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले प्रतियोगिता जेठमा पनि नगर्ने निर्णय गरेको हो ।
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
शुक्रबार, चैत २९, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको...
दुर्गा प्रसाईंलाई नेपाल ल्याइयो, काठमाडौं ल्याउने तयारी
शुक्रबार, चैत २९, २०८१
राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको छ । प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । उनलाई केहीबेरमा बुद्ध...
उद्योग वाणिज्य संघ चितवन देशमै उत्कृष्ट उद्योग वाणिज्य संघका रुपमा सम्मानित
बिहीबार, चैत २८, २०८१
उद्योग वाणिज्य संघ चितवन देशमै उत्कृष्ट उद्योग बाणिज्य संघका रुपमा सम्मानित भएको छ । काठमाडौमा भएको नेपाल उद्योग वाणिज्य महासंघकोे ५९ औँ वार्षिक साधारण सभामा ‘क’ वर्गका उद्योग वाणिज्य संघमध्ये...
शिक्षक र शिक्षा मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन
बिहीबार, चैत २८, २०८१
९ दिनदेखि आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज भएको वार्ता निष्कर्षविहीन भएको छ । शिक्षकहरूले वार्ताका लागि सरकारले वातावरण नै नबनाएको बताएका छन् ।
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी
बिहीबार, चैत २८, २०८१
यही चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले दाबी गरेको छ ।
वर्षाले नारायणगढ-बुटवल सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१
धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कुवेतमाथि नेपालको शानदार जित
बिहीबार, चैत २८, २०८१
नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा...
सुनको मूल्य एकै दिन ५७०० ले बढ्यो
बिहीबार, चैत २८, २०८१
नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो ।
भरतपुरमा 'मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा, मेयर दाहालले उद्घाटन गर्ने
बुधबार, चैत २७, २०८१
चितवनको नारायणगढ क्याम्पाचौरमा हुने ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा पुगेको छ । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर ‘मेड ईन नेपाल...
टी-२० आई सिरिज : नेपालको विजयी सुरुवात, कतार आठ विकेटले पराजित
बुधबार, चैत २७, २०८१
हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै...
दुर्गा प्रसाईंले भने- मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु
बुधबार, चैत २७, २०८१
त १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू नेपालमै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर...
अछामको जयगढ बजारमा भीषण आगलागी, ८ घर जले
मंगलबार, चैत २६, २०८१
अछामको जयगढ बजारमा आज साँझ भीषण आगलागी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारस्थित एक पसलमा ग्यास सिलिण्डरबाट आगो सल्किँदा भीषण रुप लिएको बताइएको छ ।
तिनकुने घटना : रवीन्द्र मिश्रसहित २० जनाविरुद्ध १५ दिनको म्याद थप
मंगलबार, चैत २६, २०८१
चैत १५ गतेको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद...
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो
मंगलबार, चैत २६, २०८१
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई फेरि वार्तामा बोलाएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादमा आउन नेपाल शिक्षक महासंघलाई आग्रह...
माग पूरा नभएसम्म पछि नहट्ने शिक्षकहरुको अडान कायमै, शैक्षिक क्यालेण्डर प्रभावित
सोमबार, चैत २५, २०८१
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न दबाब दिँदै नेपाल शिक्षक महासंघले आह्वान गरेको शैक्षिक हड्तालका कारण विद्यार्थीको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनदेखि नयाँ शैक्षिक सत्रका लागि बनाउनुपर्ने शैक्षिक योजना क्यालेन्डरका कामसमेत...
बार निर्वाचनमा लोकतान्त्रिक-प्रगतिशील समूहका विजयप्रसाद मिश्रको अग्रता
सोमबार, चैत २५, २०८१
नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणनामा बृहत्-लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र अगाडि देखिएका...